काठमाडौं, २३ भदौ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि दलहरु उम्मेदवार सिफारिशमा व्यस्त छन् । नेपाली कांग्रेसमा पनि धमाधम उम्मेदवार सिफारिश भैरहेको छ । काभ्रे क्षेत्र नम्बर २ ‘क’ बाट युवा नेता होमराज चौलागाईंको नाम प्रत्यक्षतर्फ सिफारिश भएको छ । नेता चौलागाईं समाजसेवीको रुपमा परिचित छन् । उनी सफल उद्यमीसमेत […]