नेपाली सिने क्षेत्रमा यस्तो आम प्रवृत्ति छ, जहाँ शक्ति र प्रभावको आडमा यौनशोषण हुनेगर्छ । यस्तो शोषणको भागिदार अक्सर नव–प्रवेशी अभिनेत्री एवं महिला कलाकारहरु हुन्छन् । यसको तात्तातो एक दृष्टान्त मात्रै हुन् पल शाह ।
काठमाडौं चैत ४ । पार्टीको एउटा समूह नेकपा (माओवादी केन्द्र) मा जानेभएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कडा आक्रोश व्यक्त गरेका छन् । भट्टराईले प्रचण्डमाथि राज्य सत्ताको आडमा आफ्नो पार्टीलाई अपहरण गर्ने दुष्प्रयास गरेको आरोप लगाएका हुन् ।‘अग्रगामी वैकल्पिक शक्तिको रूपमा उदीयमान नेसपालाई राज्यसत्ताको आडमा दिनदहाडै अपहरण […]
काठमाडौं । सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि प्रतिवेदन तयार गर्दै गर्दा राजनीतिक शक्तिका आडमा गिरोहले नक्कली शरणार्थी खडा गरेर करोडौं ठगी गरेको खुलेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुलीमा संलग्न पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । राईलाई ललितपुरबाट पक्राउ गरिएको जिल्ला […]
The post राजनीतिक आडमा नक्कली भुटानी शरणार्थी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
प्रेमको आडमा हुने हिंसापीडित महिलाको न्यायिक लडाइँमा भने अनेक व्यवधान देखिएका छन्। यसको ज्वलन्त उदाहरण निहारिका र बिनु यादव हुन्। उपयुक्त कानुनी व्यवस्था नहुँदा पीडित ‘जबरजस्ती करणी’ मुद्दामा कानुनी उपचार खोज्न बाध्य छन्। जसमा न्यायिक निर्णय गर्दा ‘सहमति’...
कबाडको आडमा जडीबुटीको अवैध कारोबार हुँदै आएको पाइएको छ । जडीबुटीका तस्करहरु कबाड संकलन र निकासीको आडमा नेपालबाट बहुमूल्य जडीबुटी भारततर्फ लैजान सक्रिय रहँदै आएको तथ्य प्रकाशमा आएको हो ।सोमबार डिभिजन वन कार्यालय नवलपरासी पश्चिमले सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको हो । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल गाउँपालिका–७, भुजहवाँस्थित एक कबाड पसलबाट ठुलो मात्रामा प्रतिबन्धित सुनाखरी र झ्याउजस्तो जडीबुटी बरामद गरेको हो ।भुजहवाँ गाउँस्थित साई टे«ड
काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले विरासतका आडमा आफूलाई सभापति बन्नबाट रोकेको टिप्पणी गरेका छन् । उनले विगतमा आफ्नो समूहमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहप्रति असन्तुष्टि जनाउँदै विरासतका नाममा आफूलाई अस्वीकार गरिएपछि खुलेर नआएको बताए । विरासतको आँडमा मलाई हटाइयो, पौडेलले ऋषि धमलासँगर नेपाली रेडियो नेटवर्कसँग भने, अनि म […]
काठमाडौं, असार २० । विद्यार्थी राजनीतिबाट आएका विपक्षी गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अधिनायवादको आरोप लागाएका छन् । राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थी संगठनका वर्तमान र पूर्व नेताहरुले प्रधानमन्त्री ओलीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाएको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अस्पतालमा भेन्टिलेटर र आइसियु खोज्नुपर्ने संकटको बेलामा […]
कोरोनाको आडमा भारतीय ठेक्केदार पक्षले सप्तरीमा कोसीको पश्चिमी तटबन्ध र स्पर पुर्ननिर्माण काममा अनियमितता गरेको पाइएको छ। कोरोना संक्रमणका कारण नेपाली पक्ष अनुगमनका लागि निर्माणस्थलमा पुग्न नसक्दा भारतीय ठेकेदारहरूले नेपालतर्फ कोसीको पश्चिमी तटबन्धमा गुणस्...