प्रेमको आडमा हुने हिंसापीडित महिलाको न्यायिक लडाइँमा भने अनेक व्यवधान देखिएका छन्। यसको ज्वलन्त उदाहरण निहारिका र बिनु यादव हुन्। उपयुक्त कानुनी व्यवस्था नहुँदा पीडित ‘जबरजस्ती करणी’ मुद्दामा कानुनी उपचार खोज्न बाध्य छन्। जसमा न्यायिक निर्णय गर्दा ‘सहमति’...