नयाँ दिल्ली । भारतमा स्वास्थ्यकर्मी र अग्रमोर्चामा काम गर्ने कामदारलाई आउँदो जनवरी १० तारिखदेखि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप दिइने भएको छ ।
देशभर कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट फैलिइरहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वसावधानी उपायको रूपमा स्वास्थ्यकर्मी र अग्रमोर्चामा काम गर्ने कर्मचारीलाई बुस्टर मात्रा लगाइने बताएका छन् ।
शनिबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै...