हिमपात रोकिएपछि गाउँगाउँ पुगेर लक्षित समूहलाई बुस्टर डोज लगाउँदै स्वास्थ्यकर्मी

सिमकोट– हुम्लामा हिमपात रोकिएपछि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने अभियान पुनः सुरु भएको छ। सिमकोट गाउँपालिका–७ को डाँडाफा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सन्तोस बोहराले हिमपातले रोकिएको बुस्टर डोज लगाउने कार्यक्रम तीब्र पारिएको बताए। उनले तोकिएका उम्मेर समूहका नागरिकलाई बस्ती–बस्तीमा पुगेर कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिए। यसअघि खोप लगाउन चासो नदिएकाहरु पनि पछिल्लो समय खोप लगाउन […]

सम्बन्धित सामग्री

गुल्मीमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन शुरू

१७ माघ,गुल्मी। गुल्मीमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन शुरू गरिएको छ। बुस्टर डोज प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बुस्टर डोज लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। बुस्टर डोज पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्गलाई दिइने भएको छ। त्यसलगत्तै ६२ वर्ष भन्दा माथिकालाई लगाउने लक्ष्य लिइएको छ। […]

अहिलेसम्म कति जनाले लगाए बुस्टर डोज ?

देशभर ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज दिन शुरू गरिएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाइसकेका छन् । २ माघदेखि सरकारले देशभर अग्रपंक्तिमा खटिनेहरूका लागि बुस्टर डोज अभियान शुरू गरेको हो । कोरोना भाइरसविरुद्धको दुवै डोज लगाइसकेकाहरूको ६ महिना पूरा अवधि पुगेकाहरूका लागि कोरोना...

दार्चुलामा ‘बुस्टर डोज’ खोप अझै आएन

सरकारले अग्रपंक्तिमा रहेकाहरुलाई कोरोनाविरुद्वको बुस्टर डोज खोप दिने घोषणा गरे पनि अझै जिल्लामा खोप अझै आइपुगेको छैन्। सरकारले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलगायतलाई आइतबारदेखि बुस्टर डोज खोप...

खोप अभाव हुँदा बैतडीमा रोकियो बुस्टर डोज अभियान

बैतडी : कोरोनाविरुद्धको खोप अभाव भएकाले बैतडीमा बुस्टर डोज अभियान सञ्चालन हुन सकेको छैन।सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र ज्येष्ठ नागरिकलाई बुस्टर डोज लगाउने अभियान सञ्चालन गरेको हो। तर बैतडीमा खोप अभाव भएकाले तत्कालै बुस्टर डोज अभियान सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।भट्टले खोप माग गरिएको र आपूर्ति हुनबित्तिकै अभियान सुरु गर्ने बताए। ‘खोपको माग गरिएकाले आपूर् हुने बित्तिकै बुस्टर डोज दिन्छौं‚&rsquo

ललितपुर महानगरमा आजदेखि ’बुस्टर डोज’

काठमाडौं : ललितपुर महानगरपालिकाले आजदेखि कोरोना विरुद्ध खोपको बुस्टर डोज दिने भएको छ। महानगरपालिकाका अनुसार आजदेखि तीन दिन अग्रपंक्तिमा खटिनेहरुलाई खोप लगाइनेछ। स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिकफोहोर संकलन सरसफाइकर्मी, एम्बुलेन्स शव बाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, संचारकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई बुस्टर डोज दिइने महानगरपालिकाले जनाएको छ। खोप कार्यक्रम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनेछ। दुवै डोज खोप लगाएको ६ महिना

ललितपुर महानगरपालिकाले भोलिदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने

ललितपुर – ललितपुर महानगरपालिकाले भोलिदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने जनाएको छ । महानगरपालिकाले सूचना जारी गर्दै  ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो ।  माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।  यस्तै सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, ब...

भारतमा सोमबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज

२६ पुस, काठमाडौं । भारतमा सोमबारदेखि फ्रन्टलाइनमा काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका वृद्धवृद्धालाई बुस्टर डोज लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पूर्वसावधानी डोज’ (प्रिकशन डोज) स्वरुप गत महिना कोभिड खोपको तेस्रो डोज लगाउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार आजदेखि अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका वृद्धवृद्धालाई बुस्टर […]

भारतमा ६० वर्षभन्दा माथिका नागरिक र अग्रपङ्क्तिमा खटिनेलाई बुस्टर डोज

काठमाण्डाै - भारतमा ६० वर्षभन्दा माथिका नागरिकले कोरोना भाइरस विरुद्धको बुस्टर डोज पाउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिने बताउनु भएको हो । उहाँले सम्बोधनका क्रममा अग्रपङ्क्तिमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका नागरिकलाई प्रिकर्सन अर्थात सतर्कता डोज दिने बताउनु भएको हो । कोरोना विरुद्धको तेस्रो खोपलाई विश्वमा बुस्टर डोज भनिए पनि मोदीले भने प्रिकर्सन डोजको नाम दिएका भारतीय सञ्चार...

६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिन्छौँ : मोदी

नयाँ दिल्ली – भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । ‘सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिनेछ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने । त्यस्तै, […]

भारतमा जनवरीदेखि ६० वर्षमाथिका सबैलाई कोभिडको बुस्टर डोज

भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । ‘सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिनेछ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने । त्यस्तै, १५ वर्षदेखि  १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने भएको छ ।‘कोरोनाभाइरस हराएको छ