बैंक तथा वित्तीय संस्थासम्बन्धी कुनै गुनासो छ ? घरमै बसेर यसरी गर्न सकिन्छ उजुरी

नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाको गुनासो सुनुवाइको लागि छुट्टै वेबसाइट ल्याएको छ । ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता कायम गर्न वित्तीय मध्यस्थता कायम गर्न छुट्टै वेबसाइट ल्याएको छ । केन्द्रीय बैंकले http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याएको हो  ।वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता न

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतीघरमा व्यवसायीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : बैंक तथा वित्तिय संस्थाले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरूले माइतीघरमा  प्रदर्शन गरेका छन्।व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर बढाएको उनीहरूको गुनासो छ। बैंक तथा वितिय समस्या समाधानका लागि उद्योग वाणिज्य महासंघ काठमाडौं,भक्तपुर ,ललितपुर काभ्रे ,सिन्धुपाल्चोकका व्यापारिक संघ सस्थाहरूले आज माइतीघरमा प्रदर्शन गरेका हुन्।कोभिडले थिलोथिलो बनाएको अर्थतन्त्रमा थप रुस–युक्रेन युद्धले पनि नेपालमा असर पारेको छ।यो अवस्थामा बैंकहरूले ब्

राष्ट्र बैंक बजार नियन्त्रणमा केन्द्रित

नेपाल राष्ट्र बैंक वाणिज्य बैंकहरूको नियमनकारी निकायभन्दा बजार नियन्त्रणमा बढी केन्द्रित भएको निजी क्षेत्रले गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई नियमन गर्नुभन्दा बजार नियन्त्रणमा चासो देखाएको भन्दै बजारमा चालू पुँजी अभावले आर्थिक संकट आउन सक्ने सम्भावना उनीहरूले औंल्याएका छन् ।नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश र इकोनोमिक रिपोर्टस एसोसिएसन (इरा) ले आयोजना गरेको […]

बुढीगण्डकी पीडितको गुनासो : बैंकहरुले मुआब्जा रकम झिक्न दिएनन्

६ असार, काठमाडौं । बुढीगण्डकी आयोजनाबाट घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा पाएका डुवान क्षेत्रका बासिन्दाले बैंकले रकम झिक्न नदिएको गुनासो गरेका छन् । बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाले बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले गुनासो गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार […]

बैंक खाता खोल्न ज्येष्ठ नागरिकलाई सास्ती

– दाने बोहरा सिमकोट, १८ वैशाख : उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको उनीहरूले गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नुपर्ने भएपछि ज्येष्ठ […]

राष्ट्र बैंकले आन्तरिक सेवामा हस्तक्षेप गरेको बैंक सञ्चालकको गुनासो

बैंक संचालकहरुको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गर्न खोजेको भन्दै गुनासो गरेका छन्।

राष्ट्र बैंकले आन्तरिक सेवामा हस्तक्षेप गरेको बैंक सञ्चालकको गुनासो

बैंक संचालकहरुको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गर्न खोजेको भन्दै गुनासो गरेका छन्।