नेपाल राष्ट्र बैंक वाणिज्य बैंकहरूको नियमनकारी निकायभन्दा बजार नियन्त्रणमा बढी केन्द्रित भएको निजी क्षेत्रले गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई नियमन गर्नुभन्दा बजार नियन्त्रणमा चासो देखाएको भन्दै बजारमा चालू पुँजी अभावले आर्थिक संकट आउन सक्ने सम्भावना उनीहरूले औंल्याएका छन् ।नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश र इकोनोमिक रिपोर्टस एसोसिएसन (इरा) ले आयोजना गरेको […]