बुढीगण्डकी पीडितको गुनासो : बैंकहरुले मुआब्जा रकम झिक्न दिएनन्

६ असार, काठमाडौं । बुढीगण्डकी आयोजनाबाट घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा पाएका डुवान क्षेत्रका बासिन्दाले बैंकले रकम झिक्न नदिएको गुनासो गरेका छन् । बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाले बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले गुनासो गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार […]