काठमाडौं : बैंक तथा वित्तिय संस्थाले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर बढाएको उनीहरूको गुनासो छ। बैंक तथा वितिय समस्या समाधानका लागि उद्योग वाणिज्य महासंघ काठमाडौं,भक्तपुर ,ललितपुर काभ्रे ,सिन्धुपाल्चोकका व्यापारिक संघ सस्थाहरूले आज माइतीघरमा प्रदर्शन गरेका हुन्।कोभिडले थिलोथिलो बनाएको अर्थतन्त्रमा थप रुस–युक्रेन युद्धले पनि नेपालमा असर पारेको छ।यो अवस्थामा बैंकहरूले ब्