खाेपकाे २४ लाख मात्रा हराएको छैन : स्वास्थ्य मन्त्री खतिवडा

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताउनुभएको छ । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गर्नुभयो ।  ‘खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौँ’, मन्त्री खतिवडाले भन्नुभयो, ‘टोलटोलमा गएर लगाएको तथ्याङ्क नआएको मात्र  हो ।’ उहाँले खोप लगाउँद...

सम्बन्धित सामग्री

दाताको खर्चमा जम्बो टोली स्वीटजरल्याण्डमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित १० जना स्वास्थ्यकर्मी विश्व स्वास्थ्य संगठनको ७५ औँ साधारणसभामा भाग लिन स्वीटजरल्याण्डको जेनेभा गएका छन् । सरकारले तीन जनालाई मात्रै महासभामा भाग लिन पठाए पनि दाताहरूको सहयोगमा जम्बो टोली त्यहाँ गएको आरोप छ ।सरकारले साधारणसभामा भाग लिनका लागि स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई स्वीकृति दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार सरकारले मन्त

चीन सरकारकाे सहयाेग नपाउँदा भक्तपुरमा अस्पताल बनाउन सकिएन - मन्त्री खतिवडा

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा अहिलेसम्म वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ । आज मङ्गलवार चाँगुनारायण नगरपालिका १ मा रहेकाे वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले यस्ताे बताउनुभएकाे हाे । उहाँले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरेको भए पनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण अहिलेसम्म अस्पताल निर्माण हुन नसकेको गुनासाे गर्नुभयाे ।  मन्त्री खतिवडाले भन्नुभयो, ‘...

चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकेनौँ : स्वास्थ्य मन्त्री खतिवडा

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकेको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका कारण […]

स्वास्थ्य मन्त्री र मुख्यसचिवद्वारा अंगदानको घोषणा

स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो […]

स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।  नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसकाे मूल्य झन्डै दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा सङ्घले आराेप लगाएको छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गर...

खोपको कुनै अभाव छैन, अझै ४ करोड डोज मौज्दात छ : स्वास्थ्य मन्त्री खतिवडा

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज काेराेनाकाे खाेप मौज्दात रहेको जानकारी दिनुभएको छ । पछिल्लो तथ्याङ्क अनुसार समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशतले खोप लगाएका छन् । खोपको दुई डोज लगाउने नागरिक ६० प्रतिशत छन् । सरकारले खोप अभाव नरहेको बताए पनि नागरिक भने खोपको पहुँचभन्दा बाहिर छन् । अझै पनि ४० प्रतिशत नागरिक खोपबाट बञ्चित छन् । छुटेकालाई खोप दिने तथा बढी भिडभाड हुने क्षेत्रमा नियमित खोप सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  म...

स्वास्थ्य मन्त्री खतिवडा र जापानी राजदूतबीच भेटवार्ता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुबीच दुई देशबीच कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएको छ । सो अवसरमा जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।नेपालका लागि जापानी राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले

कोरोना विरुद्धको दुई करोड खोपकाे मात्रा माैज्दात छ - स्वास्थ्य मन्त्री खतिवडा

काभ्रेपलाञ्चोक - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताउनुभएको छ । उहाँले दोस्रो मात्रा लगाइसकेका सबैलाई  तेस्रो खोप लगाउन आग्रह गर्नुभयो । काभ्रेपलाञ्चोककाे रोशी गाउँपालिका–६ नेकपा (एकीकृत समाजवादी) काे वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गर्नुभएको हो । मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेक...

केपी ओलीको भन्दा हाम्रो पार्टी ठुलो बन्छ : मन्त्री खतिवडा

नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा ठूलो हुने दाबी गरेका छन् । पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने ' फुटेर जाने पार्टी सकिने भनेर वामदेव गौतमको उदाहरण दिनु अहिलेको समयमा मिल्दैन ।''केपी ओलीको एमालेले भन्दा हामी निर्वाचनमा बढी सिट ल्याएर जित्छौँ । तर, कति सिट ल्याउँछौँ अहिले भन्न सकिँदैन,' उनले

चैतसम्म सबै नागरिकलाई खोपको दायरामा ल्याउन समस्या छैन– मन्त्री खतिवडा

नेपालमा हालसम्म २२ दशमलव ५ प्रतिशत नागरिकले मात्रै दुवै डोज खोप लगाएका छन् भने ३४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।