'प्रतिनिधिसभा मरेको छैन, अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुस्'

संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते गरेको प्रतिनिधि सभा विघटन कुनै हालतमा संवैधानिक नठहर्ने भन्दै  सभामुखलाई आफ्नो भूमिका बढाउन सुझाव दिएका छन् ।संविधानविद्, डा. चन्द्रकान्त ज्ञवाली, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा तथा टिकाराम भट्टराई लगायतले यस्तो सुझाव दिएका हुन् ।प्रतिनिधि सभा विघटनपछि सभामुख सापकोटाले बिहीबार संविधानका जानकारहरुसँग गरेको परामर्शमा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।सुझाव

सम्बन्धित सामग्री

माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौं, ९ माघ।सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।“माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्। यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो।

राष्ट्रपतिद्वारा आगामी जेठ ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मंगलबारका लागि संसद अधिवेशन बोलाउनुभएको हो । आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । […]

बर्खे अधिवेशन जेठ ३ बाट

वार्षिक बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण मन्त्रिपरिषद्ले बर्खे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो। तर बजेट ल्याउनुअघि पूरा गर्नुपर्ने प्रक्रिया नियम निलम्बन गरेर मात्र पूरा हुने भएको छ।...

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

आइतबार बसेको मन्त्रिपरिषद्ले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।...

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको बैठक असार १७ गतेको लागि आह्वान

काठमाडौं, १० असार । राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी […]

भीमार्जुनको प्रश्न– विशेष अधिवेशन आह्वान र महाअभियोग दर्ता किन नगरेको ?

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संसद् विघटन भइसकेपछि विशेष अधिवेशन आह्वान र राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रक्रियातिर किन नगएको ? भन्दै प्रश्न गरेका छन् । बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको संविधानविद् र कानुनी विज्ञहरुसँग छलफलको क्रममा उनले यस्तो बताएका हुन् । “संसद्को विशेष अधिवेशन किन नबोलाएको ? २०–२१ घण्टाको मात्र समय...

वैशाख २७ गते संसदको प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस

सरकारले वैशाख २७ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते सोमवारका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।  मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने जानकारी गराएका छन् । संसदमा विश्वासको मत लिने जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।  बैठकको ...

फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतले गत मंगलवार संसद विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको…

२३ गते प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय

काठमाण्डाै – मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो २३ गते आइतबार प्रतिनिधि सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो ।प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । सर्वोच्च अ...

संसदको बर्खे अधिवेशन वैशाख २६ गते बोलाउने मन्त्रिपरिषद निर्णय

काठमाडौं : सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेश आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन्। जेठ १५ गते बजेट तथा त्यसअघि सरकारको