भीमार्जुनको प्रश्न– विशेष अधिवेशन आह्वान र महाअभियोग दर्ता किन नगरेको ?

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संसद् विघटन भइसकेपछि विशेष अधिवेशन आह्वान र राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रक्रियातिर किन नगएको ? भन्दै प्रश्न गरेका छन् । बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको संविधानविद् र कानुनी विज्ञहरुसँग छलफलको क्रममा उनले यस्तो बताएका हुन् । “संसद्को विशेष अधिवेशन किन नबोलाएको ? २०–२१ घण्टाको मात्र समय...