काठमाडौं : शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतले गत मंगलवार संसद विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको…