काठमाडौं : सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेश आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन्। जेठ १५ गते बजेट तथा त्यसअघि सरकारको