दराजले ल्यायो नयाँ वर्षमा विभिन्न अफर

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दाबी गर्ने दराज नेपालले नयाँ वर्षका अवसरमा विभिन्न अफर ल्याएको छ । कम्पनीले दराजको नव वर्ष २०८० घोषणा गर्दै मेगा डील, मेगा भौचर, प्रिपेमेन्ट र अन्य अफर ल्याएको हो । मेगा डील अन्तर्गत् ७० प्रतिशतसम्म छुट, मेगा भौचरमा ५ हजार रुपैयाँसम्म, प्रि मेमेन्टमा बैंक कार्डबाट खरिदमा १ हजारसम्म छुटलगायतका […]

सम्बन्धित सामग्री

नेपाल लाइफले ल्यायो क्यास व्याक अफर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा बीमा शुल्कको नविकरण ई–सेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागी ५ प्रतिशत वा २३० रुपैयाँ सम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो । ग्राहकहरूले यो सुविधा वैशाख महिना भरि लिन सक्नेछन् । सूचना प्रविधिमा आएको […]

टीभीएसले ल्यायो नयाँ वर्षको अफर

काठमाडौं । टीभीएसले नयाँ वर्ष २०८० को अवसरमा अफर सार्वजनिक गरेको छ । नयाँ वर्षमा हरेक बाइकको खरीदमा रू. ८ हजार र स्कुटरको खरीदमा रू. ७ हजारको स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरीदमा अतिरिक्त रू. ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिने कम्पनीले जानकारी दिएको छ । साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा रू. १० हजार बढी मूल्यांकन गरिने बताइएको छ ।

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

२८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा काठमाडौं, चैत्र २७ । यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ। एनसेलले नयाँ वर्ष २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकको लागि विषेश अफर ल्याएको जनाएको छ । यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, संचालनमा […]

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरू

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आइतबारबाट, सञ्चालनमा आएका छन् । यस आकर्षक न्यु इयर कम्बो प्याकअन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुचारु गर्न सक्छन् । प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम […] The post एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक 'अफर' हरू

काठमाण्डाै – एनसेलले नेपाली नयाँ वर्ष २०७९ काे अवसरमा ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आज आइतवार (चैत २७ गते) देखि सञ्चालनमा आएकाे कम्पनीले जनाएकाे छ ।  न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुरु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डाटा, अल नेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बन्डलिङबाट फाइदा लिन सक्छन् ।  त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा त्याेभन्दा...

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफरहरु आइतबारबाट, संचालनमा आएको कम्पनीले जनाएको छ । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु

स्मार्ट टेलिकमले ल्यायो ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ को अफर

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ । चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डाटा प्याक खरिद गर्दा डबल खुसी प्राप्त गर्न सक्ने छन् ।यस योजनामा अन्तर्गत डाटा प्रयोगकर्ताहरूले ग्रेटेस्ट जीबी प्याक, २०० एमबी दैनिक डाटा र मासिक २ जीबी डाटा प्याक खरिद गर्दा ‘बाइ वन, गेट वन फ्रि’ योजना अन्तर्गत

नयाँ वर्षमा नबिल बैंकले ल्यायो यस्तो छुट अफर

१ वैशाख, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) को सुविधा लिने ग्राहकलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । […]