काठमाडौं, कात्तिक २३ । बैंक अफ काठमाण्डूका ग्राहकले दराजको ११ः११ अफर योजनामा ३५ सय रुपैयाँसम्म छुट पाउनेछन् । बैंक अफ काठमाण्डूका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले दराजको ११.११ योजनामा ३५ सय रुपैयाँसम्म छुट पाउनेछन् । बैंकले आफ्ना कार्डबाहक ग्राहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३५ सय सम्मको विशेष छुटको योजना ल्याएको हो । जस […]