दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफर पनि सार्वजनिक गरेको छ ।
दराजले असोज १० गतेदेखि सुरु गरेको अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनहरूमा छुट पाउने कम्पनीले जनाएको छ ।
अभियानको मुख्य आकर्षणहरूमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २०% (अधिकतम २,५०००)सम्मको छुट, ५ हजारसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ मा...