काठमाडौँ – दराज, नेपालको अनलाइन बजारले आफ्नो वार्षिक अभियानः नव वर्ष २०७९ – नयाँ रहर, नयाँ अफर सुरु भएको घोषणा गरेको छ। यो अभियान आधिकारिक रूपमा चैत २७ (अप्रिल १०) मध्यरातमा सुरु भएको छ भने यस वर्षको अभियान विगत वर्षभन्दा फरक हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन […]