काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दीरमा सत्याग्रह सुरु गरेका छन् । केसीका सहयोगी अमृत जैसीका अनुसार डा.केसीले कृष्णमन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका हुन् । प्रहरीले बस्न नदिनेभन्दै यसअघि केसीले सत्याग्रहको स्थान सार्वजनिक गरेका थिएनन् । आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए । केसीले […]