‘सरकारले दिने भनेका निःशुल्क औषधि पनि जनताले पाइरहेका छैनन्, तर तिनै गरिब जनताले तिरेको करले ठूला नेताहरूले विदेशमा उपचार गराइरहेका छन्। यसैको अन्त्यका लागि सत्याग्रह हो।’...
डा. गोविन्द केसीले सरकारले विगतमा पटकपटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा उनले तीन दिने सत्याग्रह सुरु गरेका हुन्।...
डा. गोविन्द केसीले सरकारले विगतमा पटकपटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा उनले तीन दिने सत्याग्रह सुरु गरेका हुन्।...
धनगढी –डा.गोविन्द केसीले सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको एलएनचौक स्थित कृष्ण मन्दिरको धर्मशालामा केसीले तीन दिने सत्याग्रह सुरु गरेका हुन्। गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी […]
धनगढी : कैलालीको धनगढीमा सत्याग्रहमा बसेका डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।२०औं सत्याग्रह सोमबार थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको क्याबिनमा भर्ना गरिएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए। डाक्टर केसीले विभिन्न ७ बुँदे माग राखेर सत्याग्रह थालेका थि
सत्यााग्राही प्रा. डाक्टर गोविन्द केसीले धनगढीमा सोमबार साँझ सत्याग्रह सुरु गरेका छन् । उनले सोमबार साँझ साढे ५ बजेदेखि धनगढी एलएन चोकस्थित कृष्ण मन्दिरको गीता सत्सङ्ग भवनमा आफ्नो २० औं पटकको सत्याग्रह सुरु गरेका हुन् ।सत्याग्राह सुरु गर्नु अघि पत्रकारहरुसँग कुरा गर्दै उनले विगतका सरकारले झै अहिलेको सरकारले पनि आफ्नो मागलाई बेवास्ता गरेको बताए । बाध्य भएर आफूले सत्यागाहको बाटो रोज्नुपरेको उनको भनाइ थियो ।उनले भने, ‘शीर्ष नेताहरु चाहे ओली भनौं, चाहे देउवा भनौं, चाहे प्रचण्ड, गरिबले तिरेका क
धनगढी – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित गीता सत्संग भवनमा सत्याग्रह सुरु गरेका छन्। उनले साँझ ५ बजेदेखि २०औँ सत्याग्रह सुरु गरेका हुन्। सत्याग्रह सुरु गर्नुअघि डा. केसीले सत्याग्रह स्थलमै पत्रकार सम्मेलन गरी आफ्ना मागसहित सत्याग्रह सुरु गरेको जानकारी दिए। डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साताको […]
काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दीरमा सत्याग्रह सुरु गरेका छन् । केसीका सहयोगी अमृत जैसीका अनुसार डा.केसीले कृष्णमन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका हुन् । प्रहरीले बस्न नदिनेभन्दै यसअघि केसीले सत्याग्रहको स्थान सार्वजनिक गरेका थिएनन् । आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए । केसीले […]
धनगढी । डा. गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने तयारीमा हुनुहुन्छ । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसी २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको छ । केसी सोमबार साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्ने जनाइएको छ । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता अल्टिमेटम दिनुभएको थियो । डा. केसीले ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन […]