डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।

सम्बन्धित सामग्री

अनशन तोडेपछि डा गोविन्द केसी अस्पताल भर्ना

धनगढी : डा गोविन्द केसीले अनशन तोडेका छन्। अनशन तोडेपछि डा केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको उनका सहयोगी अमृत जैशीले जानकारी दिए। धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका उनले ७२ घण्टापछि स्थानीय अन्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेर डा केसीले शुक्रवारदेखि ३ दिने सत्याग्रह शुरु गरेका थिए।

धनगढीमा सत्याग्रह गरिरहेका डा केसी अस्पताल भर्ना

धनगढी : कैलालीको धनगढीमा सत्याग्रहमा बसेका डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।२०औं सत्याग्रह सोमबार थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको क्याबिनमा भर्ना गरिएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए। डाक्टर केसीले विभिन्न ७ बुँदे माग राखेर सत्याग्रह थालेका थि

डा. केसी अस्पताल भर्ना

कैलाली । कैलालीको धनगढी पुगेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बस्नुभएको हो । सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी […]

सत्याग्रहका लागि डा. गोविन्द केसी धनगढीमा

सत्याग्रहका लागि चिकित्सा शिक्षा अभियन्ता प्रा.डाक्टर गोविन्द केसी धनगढी पुगेका छन् । आजै साँझदेखि सत्याग्रह थाल्ने उनले जनाएका छन् । उनको यो २० औं अनसन हो । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहको तयारीमा छु ।’ धनगढी विमानस्थलबाट जिल्ला समन्वय समिति कैलाली पुगे

डा. केसी सत्याग्रह बस्ने तयारीमा

धनगढी । डा. गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने तयारीमा हुनुहुन्छ । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसी २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको छ । केसी सोमबार साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्ने जनाइएको छ । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता अल्टिमेटम दिनुभएको थियो । डा. केसीले ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन […]

डा.गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसी आज कैलालीको धनगढी आइपुग्नु भएको छ । केसी आज (सोमबार) साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको हो । डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) अल्टिमेटम दिनुभएको छ । ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने […]

डा. गोविन्द केसी २७ भदौदेखि सत्याग्रह बस्ने

काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिइरहेका डा. गोविन्द केसीले सरकारसँग यसअघि गरिएका सहमति, सम्झौता पूरा नभए २७ भदौदेखि सत्याग्रह सुरु गर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलन डा. केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरि आए पनि सरकारले बेवास्ता गरेको बताए । […]

पाँच बुँदे माग पुरा नभए सत्याग्रह सुरु गर्न बाध्य हुनेछु : डा गोविन्द केसी

आफुले माग अघि सारेको एक साता बित्न लाग्दा पनि सरकारले कुनै कदम नचालेको भन्दै डा केसीले प्रेस विज्ञप्ति जारी सरकारको ध्यानाकर्षण गराएको छ।

डा. गोविन्द केसी ११ बजेदेखि अनसन बस्ने

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले त्रिवि शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा. गोविन्द केसी आजदेखि १३औं अनसन बस्ने भएका छन्। माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा.…