डा. केसी सत्याग्रह बस्ने तयारीमा

धनगढी । डा. गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने तयारीमा हुनुहुन्छ । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसी २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको छ । केसी सोमबार साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्ने जनाइएको छ । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता अल्टिमेटम दिनुभएको थियो । डा. केसीले ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन […]

सम्बन्धित सामग्री

धनगढीमा सत्याग्रह गरिरहेका डा केसी अस्पताल भर्ना

धनगढी : कैलालीको धनगढीमा सत्याग्रहमा बसेका डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।२०औं सत्याग्रह सोमबार थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको क्याबिनमा भर्ना गरिएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए। डाक्टर केसीले विभिन्न ७ बुँदे माग राखेर सत्याग्रह थालेका थि

डा. केसी अस्पताल भर्ना

कैलाली । कैलालीको धनगढी पुगेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बस्नुभएको हो । सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी […]

डा. केसी धनगढीमाः साँझ ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्ने

धनगढी – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आइपुगेका छन्। उनी आज साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्न धनगढी आएका हुन्। डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका थिए। ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै […]

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।

धनगढीबाट आज २० औँ अनशन सुरु गर्दै डा केसी

काठमाडौं : प्राडा गोविन्द केसीले आज दिउँसो ५ बजेदेखि २० औँ अनशन सुरु गर्ने भएका छन्। डा केसीले धनगढीबाट आफ्नो २० औँ अनशन सुरु गर्न लागेका उनका सहयोगी प्रितम सुवेदीले बताए।केसीले सरकारसमक्ष दुई साता समय मागेर पनि मागहरू पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न लागेको सुवेदीले बताए।यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै उनले सरकारलाई दुई साताको समय दिएका थिए। डा‍ केसी विभिन्न समयमा गरी यसअघि १९ पटकसम्म अन

माग सम्बोधन नभएपछि डा गोविन्द केसीले धनगढीमा सत्याग्रह सुरु गर्दै

सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले सत्याग्रह सुरु गर्न डा केसी धनगढी जाँदै छन्।

अबको सत्याग्रह सत्तालाई मात्र होइन, प्रतिपक्षीलाई पनि महँगो पर्नेछः डा. केसी

‘अहिले एउटा दलको सरकार होला, अस्ति अर्काे दलको सरकार थियो। तर, यी कुनै सरकारले गरिबको उपचार सहज बनाउन चासो दिएनन्,’ डा.केसीले भने, ‘त्यसैले अबको सत्याग्रहले सत्तापक्षलाई मात्र होइन, प्रतिपक्षीलाई समेत बलियो दबाव सिर्जना गर्नेछ।’...

डा. केसी भन्छन्- फेरि सत्याग्रह गर्न तयार छु

स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता प्रा. डा‍. गोविन्द केसीले दुर्गमका नागरिकको स्वास्थ्य अधिकारका लागि पुनः एकपटक सत्याग्रह गर्न तयार रहेको बताएका छन् ।

बरु मर्न तयार छु, सत्याग्रह रोकिदैन: डा. केसी

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो सत्याग्रह सरकारको जस्तोसुकै दमनले पनि रोक्न नसक्ने बताएका छन्।