प्रधानन्यायाधीशविरुद्ध बारले आजदेखि देशभर आन्दोलन गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ । यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो । बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म […] The post प्रधानन्यायाधीशविरुद्ध बारले आजदेखि देशभर आन्दोलन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पहिचानविपरीत प्रदेश १ को नामकरण गरे आन्दोलन हुन्छ : जनजाति महासंघ

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश नम्बर १ को नामकरण भए सशक्त आन्दोलन गर्ने घाेषणा गरेकाे छ।महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिचानको मूल भावना सम्बोधन नगरी प्रदेशको नामकरण भए देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो।प्रदेश १ को नामकरणकाे अन्तिम टुंगोमा लाउने तयारी भइरहँदा फेरि पनि प्रदेशको ऐतिहासिक थातथलो, भाषा, संस्कृति र सभ्यताको पहिचान हुने गरी हुनुपर्नेमा त्यसविपरीत विभिन्न षड्यन्त्र भइरहेको विज्ञप्तिमा उ

एमसिसीविरुद्ध सडकमा आन्दोलन चर्किंदै

दलहरूबीच मतभेद गहिरिँदै गर्दा एमसिसीविरुद्ध देशभर आन्दोलन चर्किन थालेको छ । शुक्रबार पनि काठमाडौंका माइतीघर र बानेश्वर क्षेत्रमा विभिन्न पार्टी र समूहले नाराबाजी गर्दै विरोध गरे । काठमाडौंबाहिर पनि आन्दोलन बढ्दै छ । सत्तारुढ...

महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी

स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र

नेमकिपाले एमसीसीविरुद्ध देशभर आन्दोलन चर्काउने

हालसम्म देशभरका ७० ठाउँंहरुमा एमसीसी विरोध सभा गरिसकेको नेपाल मजदुर किसान पार्टीले आगामी दिनमा एमसीसीविरुद्धको आन्दोलन थप चर्काउने भएको छ।...

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन

काठमाडौं, कार्तिक १० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए । सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् […]

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए । सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् । ‘तपाईंहरूले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईंहरूले पनि राजीना...

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने नेपाल बारको चेतावनी

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी पनि केन्द्रीय समितिको बैठकपछि एशोसिएसनले दिएको छ।विवादमा परेका जबराले राजीनामा दिइ मार्ग प्रशस्त नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिएको हो।सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको आज बसेको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको छ।बैठकपछि एसोसिएसनका महासचिव अधिवक्

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन चर्काउन वकिलहरुलाई सुझाव

काठमाडौँ – नेपाल बार एशोसियनका सल्लाहकारहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्न र नदिए देशभर आन्दोलन चर्काउन सुझाव दिएको छ। प्रधानन्यायाधीशको सम्बन्धमा उठेको विषयमा बारको औपचारिक धारणा बनाउन सल्लाहकार परिषदको बैठक मंगलबार बोलाएको थियो। बैठकमा लगभग सबै सल्लाहकारहरुले राजीनामा माग्न र नदिए देशैभरका अदालतमा आन्दोलनका कार्यक्रम अघि सार्न सुझाव दिएको सल्लाहकार एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले जानकारी […]

प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने बार सल्लाहकार समितिको सुझाव

काठमाडौँ । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।

छठपछि आन्दोलन गर्छौं : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा

काठमाडौं : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ।मोर्चाले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो।पूर्वराजा ज्ञानेन्द्र शाहले असोज २६ गते फूलपातीको दिन नेपाली जनताको नाममा दिएको शुभकामना र सन्देशले २०४७ सालको सम्झौताबारे उल्लेख गरेको भन्दै त्यसलाई पालन गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेको हो