पोखरा – पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले देशभर आन्दोलन चलाइरहेको थियो। तत्कालीन पञ्चायती सरकारले नवलपुरका कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई पक्राउ गर्यो। यो २०३५ सालको कुरा हो। पक्राउ परेका नेपालीलाई ल्याइपुर्याइयो कास्की कारागारमा। एक महिना जेल बसेपछि उनी रिहा भए। २०३६ सालको जनमत संग्रहको बेला उनी फेरि दोस्रो पटक पक्राउ परे। र सोही जेलमा साढे ८ […]
दलहरूबीच मतभेद गहिरिँदै गर्दा एमसिसीविरुद्ध देशभर आन्दोलन चर्किन थालेको छ । शुक्रबार पनि काठमाडौंका माइतीघर र बानेश्वर क्षेत्रमा विभिन्न पार्टी र समूहले नाराबाजी गर्दै विरोध गरे ।
काठमाडौंबाहिर पनि आन्दोलन बढ्दै छ । सत्तारुढ...
स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र
सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके देशभर दबाबमूलक कार्यक्रम गर्ने निर्णय एमालेले गरेको छ ।
बुधवार बसेको भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति नतोके देशभर दबाबमूलक कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
त्यसै गरी एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–१ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
सचिवालय बैठ...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ । यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो । बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म […]
The post प्रधानन्यायाधीशविरुद्ध बारले आजदेखि देशभर आन्दोलन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाल बार एसोसिएसनले न्यायपालिकामा विवाद आउनुमा राजनीतिक दल जिम्मेवार रहेको ठहर गरेको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अविलम्ब पदत्याग गर्न आग्रहसमेत गरेको छ।...
काठमाडौं, कार्तिक १० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए । सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए ।
सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् ।
‘तपाईंहरूले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईंहरूले पनि राजीना...
काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी पनि केन्द्रीय समितिको बैठकपछि एशोसिएसनले दिएको छ।विवादमा परेका जबराले राजीनामा दिइ मार्ग प्रशस्त नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिएको हो।सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको आज बसेको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको छ।बैठकपछि एसोसिएसनका महासचिव अधिवक्
काठमाडौँ – नेपाल बार एशोसियनका सल्लाहकारहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्न र नदिए देशभर आन्दोलन चर्काउन सुझाव दिएको छ। प्रधानन्यायाधीशको सम्बन्धमा उठेको विषयमा बारको औपचारिक धारणा बनाउन सल्लाहकार परिषदको बैठक मंगलबार बोलाएको थियो। बैठकमा लगभग सबै सल्लाहकारहरुले राजीनामा माग्न र नदिए देशैभरका अदालतमा आन्दोलनका कार्यक्रम अघि सार्न सुझाव दिएको सल्लाहकार एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले जानकारी […]