‘म्यानहन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न फिलिपिन्स उडे विकल्प

‘म्यानहन्ट नेपाल २०२२’ विकल्प राज श्रेष्ठ  फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रवार मध्यान्ह त्यसतर्फ उठेका हुन् ।श्रेष्ठलाई प्रतियोगितामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताजसहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो । इन्टरटेनस ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपाली प्रतिनिधि पठाउन

सम्बन्धित सामग्री

फिलिपिन्स चीनको बेल्ट एण्ड रोड इनिसिएटिभबाट बाहिरिने

फिलिपिन्सले चीनको  बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बाट बाहिरिने घोषणा गरेको छ।  फिलिपिन्स सिनेटका अनुसार, आर्थिक र राजनीतिक कारकहरूको कारणले फिलिपिन्समा चीनको महत्त्वपूर्ण लगानी पहलहरूमा शंकाले घेरिएको छ।यसले फिलिपिन्स—चीन सम्बन्धमा नयाँ न्यून बिन्दुमा पुर्‍याएको छ ।फिलिपिन्समा राष्ट्रपति रोड्रिगो डुटेर्टेको नेतृत्वमा चीनको कूटनीतिक दृष्टिकोणलाई साउथ चाइना सागरमा सहुलियतको सट्टामा पर्याप्त लगानी समावेश गरिएको थियो। यद्यपि, एसिया टाइम्सले  पूर्वाधार परियोजनाहरू

फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु

कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले वृहत् संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशकयताकै सबैभन्दा वृहत् हो ।  संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने याे अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका र १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेका फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अस्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत द...

जापानमा डकैती गरी फिलिपिन्स भागेका दुईजनाको सुपुर्दगी

जापानमा चोरी र डकैतीका घटनामा संलग्न रही फिलिपिन्स भागेका चारजनामध्ये दुईजनालाई फिलिपिन्सले जापानलाई सुपुर्दगी गरेको छ । आरोपीमध्ये फुजिता तोसिया र इमामुरा क्योटोलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डो मार्कोस जुनियरको जापान भ्रमण अघि मनिलाबाट जापानको उडानमा पठाइएको हो । बाँकी रहेका दुई जना आरोपी वातानाबे युकीको र कोजिमा टोमोनोबुले फिलिपिन्समा पनि आपराधिक मुद्दाको सामना गरिरहेका कारण उनीहरुलाई …

जापानमा चोरी र डकैतीमा संलग्न चारलाई सुपुर्दगी गर्न फिलिपिन्स सकारात्मक

जापानमा भएको चोरीका घटनामा संलग्न चारलाई सुपुर्दगी गर्न फिलिपिन्स सकारात्मक रहेको त्यहाँका न्याय मन्त्रीले बताउनुभएको छ । सोमबार फिलिपिन्सस्थित जापानी दूतावासले चार जापानी नागरिकको सुपुर्दगीका लागि न्याय मन्त्रालयलाई औपचारिक अनुरोध गरेको थियो । न्याय मन्त्री जीसस क्रिस्पिन रेमुला मंगलबार पत्रकारहरुलाई दुईजना संदिग्ध पुरुषलाई एक हप्तामा जापानलाई सुम्पन सकिने जानकारी दिनुभयो । उहाँले राष्ट्रपति फर्डिनान्डो मार्कोस …

अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्स जाने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्समा भ्रमणमा जाने भएका छन् । आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा हुने एसियाली विकास बैङ्कको बोर्ड अफ गभर्नसको ५५ औँ वार्षिक बैठकमा सहभागी अर्थमन्त्री शर्मा फिलिपिन्स जाने सरकाका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । २१ भदौमा बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली […]

झन्डै २ करोड फिलिपिन्स नागरिक गरिबीको रेखामुनि

सन् २०२१ मा झन्डै दुई करोड फिलिपिन्स नागरिक गरिबीको रेखामुनि बाँचिरहेका सोमवार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ । काेभिड–१९ महामारीकाे असरपछि आर्थिक मन्दीका कारण याे अवस्था आएकाे सर्वेक्षणले भनेकाे छ । सन् २०२१ को पारिवारिक आय-व्यय सर्वेक्षणलाई उद्धृत गर्दै फिलिपिन्स तथ्याङ्क प्राधिकरण (पीएसए) ले याे जनसङ्ख्या प्रतिव्यक्ति आयले आधारभूत खाद्यान्न र गैर-खाद्य आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ । कुल जनसङ्ख्यामा याे अनुपात १८ दशमलव १ रहेको तथ्याङ्कले बताएको छ । यो आँकडाले लगभग दुई करोड नागरिकको प्रतिनिधित्व...

रूसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै

रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ। विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले शुक्रबार जनाएको छ।...

टी–२० विश्वकप छनोटः आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्सविरुद्ध खेल्दैछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ भने फिलिपिन्स आज पहिलो जितको खोजीमा मैदान […]

इन्डियन भेरियन्ट फैलिने डरले फिलिपिन्स प्रवेशमा नेपाली नागरिकलाई पनि रोक

नेपालसहितका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ओमन र युएईलाई फिलिपिन्स प्रवेश निषेध गरिएको छ। इन्डियन भेरियन्ट फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै फिलिपिन्सले यी देशहरुका नागरिकलाई प्रवेशमा रोक लगाएको जनाएको छ। यसअघि पनि यी देशका नागरिकलाई प्रवेश रोक लगाइएको थियो। अझै जुन १५ सम्म यी देशका नागरिक फिलिपिन्स प्रवेश गर्न पाउने छैनन्।…