टी–२० विश्वकप छनोटः आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्सविरुद्ध खेल्दैछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ भने फिलिपिन्स आज पहिलो जितको खोजीमा मैदान […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप छनोट : क्यानडासँग हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना

काठमाण्डाै – फिलिपिन्सलाई १ सय ३६ रनले हराउँदै नेपाल आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनल नजिकै पुगेको छ । आज फिलिपिन्सलाई ठूलो अन्तरले हराएको नेपाल चार अंकसहित शीर्ष स्थानमा छ । नेपालको रनरेट पनि ४ दशमलव ३७५ रहेको छ । दोस्रो स्थानमा रहेको क्यानडाको २ अंक छ भने रनरेट २ दशमलव ५१२ रहेको छ । तेस्रो स्थानको ओमानको पनि २ अंक नै छ तर रनरेट माइनस ५६३ रहेको छ । फिलिपिन्स बाहिरिसकेको छ । अब हुने खेलमा नेपालले क्यानडालाई हराएमा समूह विजेता बन्नेछ । तर क्यानडासँग सामान्य अन्तरको हार...

टी–२० विश्वकप छनोट : नेपालद्वारा फिलिपिन्स १ सय ३६ रनले पराजित

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइनलको नजिक पुगेको छ । प्रतियोगिताको दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराउँदै दोस्रो जित हात पारेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित दर्ता गर्दै समूहमा शीर्षस्थानमा रहेको छ । …

टी–२० विश्वकप छनोटमा नेपाल र फिलिपिन्स मैदानमा, नेपाल ब्याटिङ गर्दै

आईसीसी पुरुष टी–२० विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले फिलिपिन्ससँग खेल्दैछ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दैछ । यो खेलबाट गुल्सन झाले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् ।

टी–२० विश्वकप छनोटमा नेपाल र फिलिपिन्स मैदानमा, नेपाल ब्याटिङ गर्दै

आईसीसी पुरुष टी–२० विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले फिलिपिन्ससँग खेल्दैछ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दैछ । यो खेलबाट गुल्सन झाले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् ।

टी–२० विश्वकप छनोटमा नेपाल र फिलिपिन्स मैदानमा, नेपाल ब्याटिङ गर्दै

आईसीसी पुरुष टी–२० विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले फिलिपिन्ससँग खेल्दैछ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दैछ । यो खेलबाट गुल्सन झाले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् ।

कस्तो तयारी गर्दैछ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली?

काठमाडौँ – आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगिसकेको छ। ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुनेछ। फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोट खेलअन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र […]

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

आइसिसी टी-२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेको छ। टिमलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज भर्चुअल बिदाइ गरेका थिए।ग्लोबल छनोटमा समूह ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म  हुँदै छ।जसअन्तर्गत पनि एउटा समूहका टोलीलाई २ समूहमा विभाजन गरेर खेलाइने छ। नेपाल, क्यानाडा,  फिलिपिन्स र ओमान एकअर्काविरुद्ध समूह चरणमा प्रतिस्प

नेपाल, आयरल्यान्ड, युएई र ओमान एकै समूहमा

अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि हुने ग्लोबल छनोटमा नेपालले बलियो राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको समूह चरणमा नेपालले आयरल्याण्ड, युएई, ओमान क्यानडा, फिलिपिन्स,...

टी-२० विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

काठमाडौँ- अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी-२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ […]