जापानमा चोरी र डकैतीमा संलग्न चारलाई सुपुर्दगी गर्न फिलिपिन्स सकारात्मक

जापानमा भएको चोरीका घटनामा संलग्न चारलाई सुपुर्दगी गर्न फिलिपिन्स सकारात्मक रहेको त्यहाँका न्याय मन्त्रीले बताउनुभएको छ । सोमबार फिलिपिन्सस्थित जापानी दूतावासले चार जापानी नागरिकको सुपुर्दगीका लागि न्याय मन्त्रालयलाई औपचारिक अनुरोध गरेको थियो । न्याय मन्त्री जीसस क्रिस्पिन रेमुला मंगलबार पत्रकारहरुलाई दुईजना संदिग्ध पुरुषलाई एक हप्तामा जापानलाई सुम्पन सकिने जानकारी दिनुभयो । उहाँले राष्ट्रपति फर्डिनान्डो मार्कोस …