जापानमा डकैती गरी फिलिपिन्स भागेका दुईजनाको सुपुर्दगी

जापानमा चोरी र डकैतीका घटनामा संलग्न रही फिलिपिन्स भागेका चारजनामध्ये दुईजनालाई फिलिपिन्सले जापानलाई सुपुर्दगी गरेको छ । आरोपीमध्ये फुजिता तोसिया र इमामुरा क्योटोलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डो मार्कोस जुनियरको जापान भ्रमण अघि मनिलाबाट जापानको उडानमा पठाइएको हो । बाँकी रहेका दुई जना आरोपी वातानाबे युकीको र कोजिमा टोमोनोबुले फिलिपिन्समा पनि आपराधिक मुद्दाको सामना गरिरहेका कारण उनीहरुलाई …