नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नहुँदा चार महिनादेखि भएन आइपिओ निष्कासन

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली हुँदा कुनै पनि कम्पनीको आइपिओ खुल्न सकेको छैन । आइपीओ पाइपलाइनमा ३५ कम्पनी हुँदा पनि बोर्डले आइपिओ निष्कासन गर्न नसकेको हो ।  गत पुस २० गते तत्कालीन बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अहिले नेतृत्वविहीन भएको छ । सोही कारण आइपिओ निष्कासन हुन नसकेको ...

हिमालयन हाइड्रोपावरको आइपिओ मंगलबार बाँडफाँट हुने

हिमालयन हाइड्रोपावर कम्पनीको आइपिओ २८ असारमा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरिएको हो । हिमालयन हाइड्रोपावरको आइपिओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हज

मानुषी लघुवित्तको आइपिओ बाँडफाँड

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआर्इ मर्चेन्ट क्यापिटलले सोमबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्मको...

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट, ९८.४७ प्रतिशतको हात खाली

मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ। बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङको केन्द्रीय कार्यालयमा सोमबार बिहान साढे ८ बजे आइपिओ बाँडफाँट भएको हो।

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, भाग्यशाली ५ जनाले पाए ११/११ कित्ता

जीवन विकास लघुवित्तको आईपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले गत असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर आज बाँडफाँड भएको हो ।बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बुधबार बिहान भएको आइपिओ बाँडफाँटमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर हात पारेका छन् भने ६५ हजार ५३८ जनाको हात खाली हुन पुगेको छ । जसमध्ये ५ जना भाग्यशाली आवेदकले ११÷११ कित्ता शेयर पाएको विक्री प्रबन्धक एनएमबीले

ज्योति लाइफको आइपिओ आज बाँडफाँट हुँदै, १२ लाखको हात खाली हुने

काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपिओ  बाँडफाँटको तयारी छ।  कम्पनीले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म निष्कासन गरेको आइपिओमा मागभन्दा धेरै आवेदन परेकाले  गोलाप्रथाबाट बाँडफाँट गरिने छ। कम्पनीको आइपिओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन्। आइपिओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब...

भर्खरै आइपिओ जारी गरेको इन्फ्रास्टक्चर बैंकको नाफा घट्यो

काठमाडौं । हात खाली नगराउने आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ । बैंकले साढे १२ प्रतिशतले नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेर ३५ करोड २२ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ४० करोड २७ लाख ८३ हजार रुपै...

स्पर्शको आइपिओ आइतबार बाँडफाँट, ९२ प्रतिशतको हात खाली

काठमाडौं । स्पर्श लघुवित्त वित्तले आइतबार आईपीओ बाडँफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सर्वसाधारणलाई खुला गरिएको...