धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नहुँदा चार महिनादेखि भएन आइपिओ निष्कासन

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली हुँदा कुनै पनि कम्पनीको आइपिओ खुल्न सकेको छैन । आइपीओ पाइपलाइनमा ३५ कम्पनी हुँदा पनि बोर्डले आइपिओ निष्कासन गर्न नसकेको हो ।  गत पुस २० गते तत्कालीन बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अहिले नेतृत्वविहीन भएको छ । सोही कारण आइपिओ निष्कासन हुन नसकेको ...