हिमालयन हाइड्रोपावर कम्पनीको आइपिओ २८ असारमा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरिएको हो । हिमालयन हाइड्रोपावरको आइपिओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हज
नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।
मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआर्इ मर्चेन्ट क्यापिटलले सोमबार बिहान शेयर बाँडफाँड गरेको हो।
कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्मको...
मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ। बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङको केन्द्रीय कार्यालयमा सोमबार बिहान साढे ८ बजे आइपिओ बाँडफाँट भएको हो।
जीवन विकास लघुवित्तको आईपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले गत असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर आज बाँडफाँड भएको हो ।बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बुधबार बिहान भएको आइपिओ बाँडफाँटमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर हात पारेका छन् भने ६५ हजार ५३८ जनाको हात खाली हुन पुगेको छ । जसमध्ये ५ जना भाग्यशाली आवेदकले ११÷११ कित्ता शेयर पाएको विक्री प्रबन्धक एनएमबीले
काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपिओ बाँडफाँटको तयारी छ।
कम्पनीले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म निष्कासन गरेको आइपिओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिने छ।
कम्पनीको आइपिओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन्। आइपिओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब...
नेपाल हाइड्रो डेभलपर कम्पनीको आइपिओ बाँडफाँड भएको छ। कुल एक लाख ७१ हजार ५९२ जनाले रितपूर्वक आवेदन दिएकोमा ३६ हजार २७० जनाले मात्रै सेयर पाएको बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ। बाँकीको हात रित्तै भएको छ। सबैलाई १० कित्ता पनि दिन नपुग्ने भएपछि गोलाप्रथा गर्दा धेरैको हात रित्तो भएको हो। पाउनेहरुले १० कित्ताका दरले पाएका…