काठमाडौं । मधेशी आयोगले प्रमुख राजनीतिक दललाई नागरिकता सम्बन्धी विधेयक, २०७९ प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ । नागरिकता विहिन संघर्ष समितिका पदाधिकारीले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष ज्ञापन पत्र बुझाएका थिए । नागरिकता नभएको कारणले गर्दा राज्यको हरेक सेवा सुविधाबाट बन्चित हुनुपरेको समस्याले गर्दा नयाँ राष्ट्रपतिको नियुक्तिपछि नागरिकता विधयेक, […]