दोस्रो पटक फेरि बैदेशिक रोजगार बचतपत्र निष्काशन, ४० करोड रुपैयाँको निष्काशन गरिँदै

काठमाडौं। राष्ट्र बैंकले चालु वर्ष दोस्रोपटक वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ। गत पुस २१ गतेसम्म पहिलो चरणको

सम्बन्धित सामग्री

यसरी तुहियो मलेसियाका नेपालीबाट ४५ डलर ठग्ने सम्झौता

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको बैदेशिक रोजगार बोर्डले एउटा मलेसिया बिचौलिया कम्पनीसँग गरेको सम्झौताको मंगलबार पटाक्षेप भएको छ । हरेक नेपाली कामदारबाट ४५ डलर अर्थात २ सय रिंगेट उठाउन लागिएको तयारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रेक’ लगाइदिएका छन् । प्रधानमन्त्री दाहालले मंगलबार श्रममन्त्री शरतसिंह भण्डारीसहित मन्त्रालयका अधिकारीहरु, बैदेशिक रोजगार बोर्डका कर्मचारी र अर्थमन्त्रालयका […]

बैदेशिक रोजगार पीडितको पक्षमा आईटी आर्मीले संघर्षका कार्यक्रम गर्दै

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको राष्ट्रिय भेला एवं प्रशिक्षण १४ पुसमा हुने भएको छ । काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आज बसेको आईटी आर्मीको बैठकले राष्ट्रिय भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह लगायत नेताहरुको बिशेष […] The post बैदेशिक रोजगार पीडितको पक्षमा आईटी आर्मीले संघर्षका कार्यक्रम गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव सम्पन्न

काठमाडौं, जेठ २१ । बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार स्टार वैंक्वेट स्वयम्भूमा पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष प्रतिनिधी सभा सदस्य माननीय बुद्धिमान तामाङको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैदेशिक रोजगार सम्बन्धी ठगी, महिला हिंसा, मानव बेचविखन तथा ओसारपसार तथा जातीय […]

अन्तराष्ट्रिय आप्रवासी दिवस : ‘आफन्तबाटै ठगियौ’–बैदेशिक रोजगार पीडित

काभ्रे  ।  बैदेशिक रोजगारमा जानेहरु आफन्तबाटै ठगिने गरेको गुनासो पीडितहरुले गरेका छन् । अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारी धुलिखेलमा सामी परियोजनाले गरेको आप्रवासन अवसर र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा पीडितहरुले आफन्तबाटै ठगिनु परेको पीडा सुनाए । धुलिखेल नगरपालिकालको संयोजनमा सामी परियोजनाका संयोजक सिवि फोरमका बसन्त कुँवरले मलेसिया लगायतका खाडी मुलुकमा जाने नेपालीहरुका समस्या अनगिन्ती रहेको […]

राष्ट्र बैंकले ल्यायो बैदेशिक रोजगार बचतपत्र, ब्याजदर १२.५ प्रतिशत

२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचत पत्र ल्याएको छ । यो बचत पत्र अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुले रकम राख्न सक्नेछन् । ब्याजदर पनि राष्ट्र बैंकले १२ दशमलव ५० प्रतिशत दिने भएको छ । जुन अहिले वाणिज्य बैंकहरुले दिने भन्दा धेरै ब्याजदर हो । बैदेशिक रोजगार बचतपत्र–२०८४ नाम दिइएको […]

कोरोना सङ्क्रमण कम भएसँगै लयमा फर्कँदै बैदेशिक रोजगार

विगत दुई वर्षदेखि न्यून रहको बैदेशिक रोजगारीको श्रम स्वीकृति संख्या पुनःलयमा देखिन थालेको छ । बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कोरोना संक्रमको सुरुवाती अवस्थामा भन्दा अहिले बैदेशिक रोजगारीका लागि जान चाहनेको संख्या बढेको देखिएको छ ।

बैदेशिक रोजगार मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछी पक्राउ

बैदेशिक रोजगार मुद्दाका फरार प्रतिवादीलाई कास्की प्रहरीले करिब पाँच वर्षपछी पक्राउ गरेको छ ।  पक्राउ

बैदेशिक रोजगार व्यवसायी गुरुङको घरमा भएको बम विस्फोटमा दुई जना घाइते

काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार साँझ भएको शत्तिशाली विस्फोटमा परी दुई जना घाइते भएका...

प्रभु लाइफद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु

१३ पुस, काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजना सुरु गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिनेछ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी …