समृद्धि फाइनान्सलाई राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत

काठमाडौं, १९ भदौ । समृद्धि फाइनान्सले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक द्वारा निस्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार “बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०(दोश्रो संशोधन २०७६ बमोजिम)” गर्ने गरि समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले इजाजत प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रहरुको […]