नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठक परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको सभापतित्वमा सम्पन्न सम्पन्न भएको छ ।
परिषद्को पहिलो बैठकले परिषद्को उप–सभापतिहरूमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाई शाक्यलाई चयन गरेको छ ।
त्यसैगरी परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोेविन्द ढुंगेल,...