निजी क्षेत्र हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ: उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, वाह्य क्षेत्र व्यवस्थापन एवं मुल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगानासहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको […]

सम्बन्धित सामग्री

जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउँछौं :वरिष्ठ उपाध्यक्ष प्रत्याशी अन्जन

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को भाेलि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ।...

सरकार–निजी क्षेत्र साझेदारीका लागि उद्योग मन्त्रालय र महासंघबीच समझदारी

सरकार–निजी क्षेत्र साझेदारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)बीच समझदारी भएको छ । आर्थिक रूपान्तरणका लागि सरकारी–निजी साझेदारी अभियान कार्यान्वयन गर्ने उद्देश्यसहित मन्त्रालय र महसंघले...

आर्थिक संकटलाई पार लगाउन निजी क्षेत्र र सरकार मिल्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र दुवै मिल्नु पर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि सरकार तयार रहेको बताए । उनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आर्थिक संकट आएको बताए । उनले सरकार र निजी क्षेत्र आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा पनि आर्थिक संकटलाई पार लगाउने केन्द्रित हुनुपर्ने बताए । उद्

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्णः निजी क्षेत्र

काठमाडौं, जेठ १६ । सरकारले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नयाँ बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयनको पक्ष चुनौतीपूर्ण भएको बताएको छ । निजी क्षेत्रका संघीय प्रतिनिधिमूलक तीनवटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले यो बजेटले आफ्ना धेरै […]

लगानीमैत्री वातावरणको अपेक्षामा निजी क्षेत्र

विगतमा अभ्यास र अनुभवको कमीका कारण निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य प्रभावकारी रूपमा सकेन । आउँदा दिनमा दुई पक्षबीच सहकार्य हुने सम्भावना धेरै छ ।भवानी राणापूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ स्थानीय नेतृत्वमा क्षमता अभिवृद्धि र करको एकीकृत नीति आवश्यक छ । आउँदो नेतृत्वले त्यसतर्फ ध्यान दिनुपर्छ ।कमलेश अग्रवालवरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स देशभर […]

सुर्खेत विमानस्थल विस्तार : सरकार ‘च्याप्टर क्लोज’ गर्दै, निजी क्षेत्र असन्तुष्ट

सुर्खेत विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गर्ने गरी प्रदेश सरकारले गरेको निर्णयप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । अघिल्लो हप्ता मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिक र स्थानीय सरकारको मतलाई कदर गर्दै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिएका थिए ।सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले विमानस्थल विस्तारको काम बन्द गरिनु प्रदेशको विकास नचाहने प्रवृत्तिको उदाहरण भएको जनाएका छन् । उनीहरूले विमानस्थल विस्तार कार्य गर्न सरकारको ध्यानाकर

विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार

जिल्लाको समग्र विकासका लागि राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका नेताहरुले बताएका छन् ।निजी क्षेत्रहरुले समग्र क्षेत्रको विकास नभएसम्म देशको विकास हुन नसक्ने भएकाले राज्यसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए । अहिले पनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको उनीहरुले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष […]

बजेट निजी क्षेत्रमैत्री, तर कार्यान्वयनमा आशंका : निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री भएको बताएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको तर्फबाट दिएका सुझाबहरू समावेश गरेको दुवै संस्थाले बताएका...

श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको घोषणाप्रति निजी क्षेत्र असन्तुष्ट

कोभिड १९ को कारण श्रमिकले रोजगारी गुमाइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको घोषणा अव्यवहारिक भएको निजी क्षेत्रको आरोप छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले यो निर्णय कार्यान्वय...

‘निजी क्षेत्र एक ढिक्का भएमात्र उद्योग व्यवसायको क्षेत्र बलियो हुन्छ’

काठमाडौं । नीजि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रको एकताले मात्र व्यवसायिक क्षेत्र मजबुत हुने निश्कर्ष निकालेका छन् ।  आइतबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको हालै मात्र सम्पन्न ७० औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत कार्यक्रममा यी दुई संस्थाका पदाधिकारीहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उ