जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोधमा वडाध्यक्षहरु नै उभिएपछि मेयर पक्षधरहरु वडाध्यक्षहरुको फर्जी हस्ताक्षर गराइएको पाइएको छ।
नगरसभा जसरी पनि संचालन गर्ने उद्देश्यले मेयर पक्षधरहरु बहुमत पुर्याउनका लागि फर्जी हस्ताक्षर गरिरहेको भिडियो बाहिरिएको छ। नगरसभा संचालन गर्न नदिने भन्दै वडाध्यक्षहरु धर्नामा बसेको समयमा उपमहानगरको कार्यालयभित्र फर्जी हस्ताक्षर जम्मा गर्ने