सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुग्यो: नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार (आज) बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताएका हुन् । उनले भने, ‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो […]

सम्बन्धित सामग्री

विवादित अध्यादेश राष्ट्रपतिबाट के हुन्छ भन्ने सबैतिर चासो ?

काठमाडौं । पाँच दलीय गठबन्धन सरकारले सत्तालाई निरन्तरता दिनका लागि हत्याको अभियोगमा जेल परेकालाई छुटाउन ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । । गत आइबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारले अध्यादेश ल्याएपनि त्यसलाई जारी भने राष्ट्रपतिले गर्नुपर्छ । अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शीतल निवास पुगेको छ । त्यसलाई […]

शतप्रतिशत गठबन्धन नहुन सक्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आसन्न स्थानीय तह निर्वाचनमा सबै स्थानमा पाँच दलीय गठबन्धन हुनेमा आशङ्का व्यक्त गरेका छन् । विदुरमा शुक्रबार समाजवादी पत्रकार सङ्गठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठबन्धन हुनेमा ढुक्क भए पनि सबैतिर भने हुन नसक्ने आशङ्का भने कामयै भएको बताए । “कतै एकै दलको मात्र बाहुल्य भएको हुनसक्छ । त्यस