रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।
काठमाडौं : भारतको गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए)को निर्वाचनमा अनित थापा नेतृत्वको भारतीय गोरखा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम)ले बहुमत हासिल गरेको छ। जुन २६ मा ४५ सिटका लागि भएको निर्वाचनमा जीटीएका पूर्व अध्यक्ष थापाको पार्टी बीजीपीएमले २७ सिट जितेको हो।
त्यस्तै, अजय एड्वर्ड्स नेतृत्वको हाम्रो पार्टीले ८, पश्चिम बंगालको सत्तारुढ दल तृणमुल…
काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको चुनावमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आज मङ्गलवार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उहाँले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिनुभयो ।
सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारुढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गर्नुभएको बैठकमा सहभ...
१७ माघ, काठमाडौं। पोर्चुगलमा आइतबार भएको संसदीय निर्वाचनमा सत्तारुढ समाजवादी पार्टीले अनपेक्षित बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री एन्टोनियो कोस्टाको मध्य-बामपन्थी दल सोसलिस्ट पार्टीले २३० सिटका लागि सम्पन्न संसदीय निर्वाचनमा ११७ सिट जितेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। योसँगै अघिल्लो चुनावमा १०८ सिट जितेको सत्तारुढ दलले प्रस्त बहुमत प्राप्त गरेको छ । कोभिड-१९ को महामारीबीच […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे ।दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत […]
काठमाण्डाै - जापानको सत्तारुढ पार्टीले आम चुनावमा एकल बहुमत प्राप्त गरेको छ ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले तल्लो सदनमा बहुमतका लागि चाहिने २ सय ३३ भन्दा बढी सिटमा जित हासिल गरेको हो ।
महिना दिनअघि मात्रै सत्तामा आएका प्रधानमन्त्री फुमिओ किशिदाका लागि चुनावी नतिजा ठूलो जितका रुपमा लिइएको छ ।
यसको अर्थ कोमिइतो पार्टीसँग गठबन्धन नगरि एलडीपीले सत्ता चलाउन पाउने भएको बीबीसीले जनाएको छ ।
६४ वर्षका किशिदा यो अक्टोबरको सुरुमा सत्तारुढ पार्टी एलडीपीको नेता बनेका थिए। एलडीपीले दशकौँदेखि जापा...
रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए ।
काठमाडौं : नर्वेको वामपन्थी विपक्षी दल लेबर पार्टीले आम चुनावमा अत्यधिक बहुमत हासिल गरेको छ। मुलुकको तेल उद्योगको भविष्यबारे यसअघि ठूलो अभियान चलाएको जोनास गाहर स्टोर नेतृत्वको लेबर पार्टीले चुनावमा अत्याधिक बहुमत प्राप्त गरेको हो। लेबर पार्टीको जितसँगै सन् २०१३ मा सत्तामा आएकी दक्षिणपन्थी गठबन्धनकी नेतृ प्रधानमन्त्री एर्ना सोलबर्गको सत्ता खोसिएको छ। चुनावमा अत्यधिक मतसहित जित हासिल गरेपछि लेबर पार्टीका नेता स्टोरले आफूहरुले निकै मेहनत गरेर अभियान सफल पारेको प्रतिक्रिया दिए। १ सय
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीलाई सरकार बनाउन बहुमत नपुग्ने देखिएको छ। उनको पार्टीले यो निर्वाचनमा १२० सिटमा करिब ५५ सिटसम्म ल्याउने अनुमान गरिएको छ। उनको पार्टीको गठबन्धले ६१ सिटको थ्रेसहोल्ड पूरा गर्न नसक्दा उनी अल्पमतमा पर्ने देखिएको हो।
नेतान्याहुलाई फेरि सत्तामा पुग्न अरु दलको साथ चाहिने हुन्छ। नेतान्याहुका विश्वासपात्र मानिएका नफताली बेनेटको राष्ट्रवादी…