शंखमुलको पहिलो जितमा गोलरक्षक अनिशको गोल

पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसल काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो जित दर्ता गर्दा बुधबार दि राइजिङ क्लब धरानले भने लगातार तेस्रो जित निकालेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ५–३ ले पराजित गर्दै दि राइजिङ लिगको शीर्ष स्थानमा कायम रहेको हो । राइजिङले यसअघि स्काई गोल्स र प्रभातफेरी युथ क्लबलाई […]

सम्बन्धित सामग्री

टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्ध गरेको छ । टोटेनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । स्वीडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीले लोन अवधि पुरा गर्दै स्थायी खेलाडी बनेपछि प्रशिक्षक एन्जे पोस्टेकोग्लोको नेतृत्वमा उनी दोस्रो हस्ताक्षर हुन् । २६ वर्षीय भिकारियोले एम्पोलीमा दुई […] The post टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो first appeared on Hamro Khelkud.

गोलरक्षक विशालले मछिन्द्रबाटै खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक विशाल श्रेष्ठले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत गोलरक्षक विशालसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । मछिन्द्रले नयाँ सिजनको लागि खेलाडी अनुबन्ध र नविकरणलाई तीब्रता दिएको छ । मछिन्द्रले यसअघि राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ र […]

फेरि विवादमा तानिए गोलरक्षक मार्टिनेज

अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले विजयोत्सवमा पुनः एकपटक नयाँ हर्कत गरेका छन् । च्याम्पियन लेखिएको बसमा सवार मार्टिनेजले विश्वकपको उपविजेता टोली फ्रान्सका केलियन एम्बाप्पेलाई इंगित गर्दै असभ्य क्रियाकलाप गरेका छन् । गोलरक्षक...

गोलरक्षक मार्टिनेजको अशोभनीय पोज

विश्वकपकै उत्कृष्ट गोलरक्षक बनेका इमिलियानो मार्टिनेजको एक अशोभनीय पोजले तहल्का मच्चाइरहेको छ । कतार विश्वकपमा उत्कृष्ट गोलरक्षक हुँदै ‘बेस्ट गोलकिपिङ ग्लोब’ जितेका मार्टिनेजले स्टेजमा शरीरको तल्लो भागमा प्रदर्शन गरेको ‘जेस्च’ भाइरल...

किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित

काठमाडौं- नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग–२०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका छन्। माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन्। किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन्। यसअघि सन् २०१८ मा टिसी […]

किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण  कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए ।यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाध

भेट्रान गोलरक्षक नुयर बायर्नमै रहने

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक तथा कप्तान म्यानुएल नुयरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार आफ्नो भेट्रान गोलरक्षक नुयरले सम्झौता नवीकरण गरेको जनाएको छ । जर्मन गोलरक्षक नुयरले थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । अब सन् २०२४ सम्म बायर्नमा रहनेछन् । बायर्नले यस सिजनको जर्मन बुन्डेसलिगाको […]

गोलरक्षक प्रिसो थ्री स्टारमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्बबले गोलरक्षक प्रिसोसँगको सम्झौता नवीकरण गरेको छ । थ्री स्टारले शुक्रबार गोलरक्षक प्रिसोसँग सम्झौता नवीकरण गरेको जनाएको छ । थ्री स्टारले प्रिसोसँग एक वर्षको लागि सम्झौता नवीकरण गरेको जनाएको छ । थ्री स्टारले आसन्न ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दै प्रिसोसँगको सम्झौता नवीकरण गरेको हो । गत सिजन […]

गोलरक्षक विशाल मछिन्द्रमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक विशाल श्रेष्ठले सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबसँग सम्झौता नविकरण गरेका छन् । क्लबले आफ्नो पहिलो रोजाईका गोलरक्षक विशालसँग सम्झौता नविकरण भएको जानकारी दिएको छ । सम्झौता तत्कालका लागि आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मलाई रहेको बुझिएको छ । नयाँ सिजनको ‘ए’ डिभिजन लिग कार्तिक २९ […]

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक

एजेन्सी। कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बनेका छन्। अर्जेन्टिनालाई २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका मार्टिनेजले सेमिफाइनलमा कोलम्बियाका तीन पेनाल्टी तथा निर्धारित समयको खेलमा केही राम्रा बचाउ गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। फाइनलमा ब्राजिलविरुद्ध केही उत्कृष्ट बचाउ गरे। माराकाना रंगशालामा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो।