भेट्रान गोलरक्षक नुयर बायर्नमै रहने

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक तथा कप्तान म्यानुएल नुयरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार आफ्नो भेट्रान गोलरक्षक नुयरले सम्झौता नवीकरण गरेको जनाएको छ । जर्मन गोलरक्षक नुयरले थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । अब सन् २०२४ सम्म बायर्नमा रहनेछन् । बायर्नले यस सिजनको जर्मन बुन्डेसलिगाको […]

सम्बन्धित सामग्री

पिएसजी : गोलरक्षक नाभासको भविष्य अन्यौलमा

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का भेट्रान गोलरक्षक केलर नाभासको भविष्य अन्यौलमा परेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले इटालीका जियानलुइजी डोनारुम्मालाई पहिलो रोजाइको गोलरक्षक बनाउने भएपछि नाभास अर्को सिजन टोलीमा रहने वा नरहने अस्पष्ट बनेको हो । गत सिजन एसी मिलानबाट फ्री ट्रान्सफरमा पिएसजी आएका डोनारुम्मा र नाभासले पालैपालो खेलेका थिए […]