फेरि विवादमा तानिए गोलरक्षक मार्टिनेज

अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले विजयोत्सवमा पुनः एकपटक नयाँ हर्कत गरेका छन् । च्याम्पियन लेखिएको बसमा सवार मार्टिनेजले विश्वकपको उपविजेता टोली फ्रान्सका केलियन एम्बाप्पेलाई इंगित गर्दै असभ्य क्रियाकलाप गरेका छन् । गोलरक्षक...

सम्बन्धित सामग्री