अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक

एजेन्सी। कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बनेका छन्। अर्जेन्टिनालाई २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका मार्टिनेजले सेमिफाइनलमा कोलम्बियाका तीन पेनाल्टी तथा निर्धारित समयको खेलमा केही राम्रा बचाउ गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। फाइनलमा ब्राजिलविरुद्ध केही उत्कृष्ट बचाउ गरे। माराकाना रंगशालामा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो।

सम्बन्धित सामग्री

लाकेनलाई उदीयमान, प्रिसोलाई उत्कृष्ट गोलरक्षक

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को व्यक्तिगत अवार्डतर्फ क्यामरुनका गोलरक्षक एभ्स प्रिसो उत्कृष्ट गोलरक्षक बनेका छन् । त्यस्तै थ्री स्टार क्लबका युवा मिडफिल्डर लाकेन लिम्बुले मणि शाह उदीयमान खेलाडी अवार्ड प्राप्त गरे । स्वर्गीय राष्ट्रिय खेलाडी मणि शाहको सम्मानमा लिगको उत्कृष्ट युवा खेलाडीलाई यो अवार्ड प्रदान गरिंदै आएको छ । […] The post लाकेनलाई उदीयमान, प्रिसोलाई उत्कृष्ट गोलरक्षक first appeared on Hamro Khelkud.

गोलरक्षक मार्टिनेजको अशोभनीय पोज

विश्वकपकै उत्कृष्ट गोलरक्षक बनेका इमिलियानो मार्टिनेजको एक अशोभनीय पोजले तहल्का मच्चाइरहेको छ । कतार विश्वकपमा उत्कृष्ट गोलरक्षक हुँदै ‘बेस्ट गोलकिपिङ ग्लोब’ जितेका मार्टिनेजले स्टेजमा शरीरको तल्लो भागमा प्रदर्शन गरेको ‘जेस्च’ भाइरल...

च्याम्पियन नेपालकी सुजाता बनिन् साफको उत्कृष्ट गोलरक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीकी गोलरक्षक सुजाता तामाङ महिला साफ यू१५ च्याम्पियनसिपको उत्कृष्ट गोलरक्षक चुनिएकी छिन् । शुक्रबार नेपाललाई अपराजित रहेर च्याम्पियन बनाउन सुजाताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । राउन्ड रोविन लिगको अन्तिम खेलको अन्तिम समयमा घरेलु टोली बंगलादेशले पाएको पेनाल्टीलाई सुजाताले रोक्दै नेपाललाई हारबाट जोगाउँदै च्याम्पियन बनाउन सफल भएकी थिइन् । उनले यस […]

बंगलादेशकी गोलरक्षक रुपनाको घर सरकारले बनाइदिने

एजेन्सी – साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलरक्षक घोषित बंगलादेशकी रुपना चक्माको घर सरकारले बनाइदिने भएको छ । बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको कमजोर स्थितिलाई मध्यनजर गर्दै सरकारले उनलाई घर बनाइदिने भएको हो । रुपनाले मंगलबार आफ्नो फेसबुकमा पोस्ट गर्दै सरकारी प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् । बंगलादेशले सोमबार साफ च्याम्पियनसिपको उपाधि जितेपछि रंगमती जिल्लाका कमिस्नर मोहमद […]

किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित

काठमाडौं- नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग–२०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका छन्। माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन्। किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन्। यसअघि सन् २०१८ मा टिसी […]

किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण  कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए ।यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाध

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक बनेका छन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि किरणले सन् २०१८ मा […]

लिगको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक नै टिम बाहिर

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डसँगको एक मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार २५ खेलाडीको नाम सार्वजनिक गर्दा नेपाली टोलीका प्रमुख खेलाडी नै बाहिर राखेका छन् । कुवेती नागरिक अब्दुल्लाहले यसै महिना समाप्त सहिद स्मारक ए डिभिजन लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका सुनिल बल र उत्कृष्ट गोलरक्षक चुनिएका विशाल श्रेष्ठलाई टिम बाहिर राख्दै नाम घोषणा गरेका हुन् । उनले लिग विजेता मछिन्द्रका कप्तान सुजल श्रेष्ठसहित

उत्कृष्ट गोलरक्षक विशालको लगातार चौथो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– दशक लामो खेल जीवनमा लिगमा सय खेल भनेको खासै धेरै नभएको सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठले बताएका छन् । लगातार मछिन्द्र फुटबल क्लबलाई लिग च्याम्पियन बनाउने क्रममा टोलीको पोष्ट सम्हालेका विशालले उत्कृष्ट गोलकिपर चुनिएपछि भने, ‘सय खेल भन्दा धेरै जस्तो लाग्छ । तर खासै त्यो धेरै होइन, सामान्य […]

एडरसन बने प्रिमियर लिगको उत्कृष्ट गोलरक्षक

एजेन्सी। लिग विजेता टोली म्यानचेष्टर सिटीका ब्राजिलियन गोलकिपर एन्डरसन मोरियस प्रिमियर लिग २०२०/२१ सिजनको उत्कृष्ट गोलरक्षक बनेका छन्। एन्डरसनले प्रिमियर लिगमा यस वर्षको गोल्डेन गोल्भ्स हात पारेका हुन्। उनले लिगका ३५ खेलमध्ये १९ खेलमा क्लिन सिट राख्दै एक असिस्ट उपलब्ध गराएका थिए। २८ वर्षीय एडरसन पछिल्लो सिजनपनि प्रिमियर लिगको उत्कृष्ट गोलरक्षक घोषित भएका थिए।