टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्ध गरेको छ । टोटेनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । स्वीडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीले लोन अवधि पुरा गर्दै स्थायी खेलाडी बनेपछि प्रशिक्षक एन्जे पोस्टेकोग्लोको नेतृत्वमा उनी दोस्रो हस्ताक्षर हुन् । २६ वर्षीय भिकारियोले एम्पोलीमा दुई […] The post टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

मिलानले भित्र्यायो फ्रेन्च गोलरक्षक

काठमाडौं । फ्रेन्च गोलकिपर माइक मेग्नेन इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका छन् । मिलानले फ्रेन्च लिग च्याम्पियन लिगबाट माइकलाई अनुबन्ध गरेको हो । यो सिजन लिललाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका उनी इटालियन क्लबमा आएका हुन् ।  अर्काे सिजन च्याम्पियन्स लिग खेल्ने मिलानले यो सिजन उत्कृष्ट खेलाडीहरु अनुबन्ध गर्ने...

गोलकिपरमा कीर्तिमानी रकम खर्चिएर चेल्सीले किपा भित्र्यायो

इङ्लिस प्रियिमर लिग क्लब चेल्सीले विश्व कीर्तिमानी मूल्यमा गोलरक्षक भित्र्याएको छ। चेल्सीले एथ्लेटिको बिल्बाओका किपा एर्रिजाबालागालाई कीर्तिमानी ७१ मिलियन पाउण्ड खर्चिएर क्लब भित्र्याएको हो।

बुफोनलाई पीएसजीले भित्र्यायो

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले युभेन्टस तथा इटालीका पूर्व गोलरक्षक जियानलुइगी बुफोनलाई भित्र्याएको छ ।  ४० वर्षीय बुफोनले यही सिजनमा युभेन्टस छोडेका थिए । उनले युभेन्टसबाट १७ वर्षमा ६ सय ५६ खेल खेलेका छन् ।  नौ पटक  सिरी ए जिताएका बुफोनलाई युभेन्टसले नै एक वर्षका लागि मैदान बाहिरको भूमिका...