गोलरक्षक विशालले मछिन्द्रबाटै खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक विशाल श्रेष्ठले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत गोलरक्षक विशालसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । मछिन्द्रले नयाँ सिजनको लागि खेलाडी अनुबन्ध र नविकरणलाई तीब्रता दिएको छ । मछिन्द्रले यसअघि राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ र […]

सम्बन्धित सामग्री

गोलरक्षक नोएरको खुट्टा भाँचियो

एजेन्सी – जर्मन गोलरक्षक म्यानुएल नोएरको फिफा विश्वकप कतार २०२२ बाट बाहिरीएपछि छुट्टि मनाउने क्रममा खुट्टा भाँचिएको छ । जर्मन राष्ट्रिय टोली तथा बायर्न म्युनिखका कप्तान समेत रहेका उनको स्की खेल्ने क्रममा खुट्टा भाँचिएको युरोपेली संचारमाध्यमले जनाएका छन् । उनको खुट्टाको शल्यक्रिया समेत भएको र उनले अब यस सिजन खेल्ने सम्भावना निकै न्यून रहेको बुझिएको […]

जर्मनीका कप्तानसहित दुई खेलाडीलाई कोरोना

एजेन्सी – युइएफए नेसन्स लिग खेल्ने तयारीमा रहेको जर्मनीका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कप्तान तथा गोलरक्षक म्यानुअल नुयर र मिडफिल्डर लियोन गोरेट्जकालाई कोरोना पुष्टि भएको हो । यससँगै यि दुई खेलाडीले यसै साता हुने नेसन्स लिगका दुई खेल गुमाउने भएका छन् । जर्मनीले यसै साता हंगेरी र इंग्ल्यान्डसँग खेल्ने तालिका छ […]

लोरिस र हर्नान्डेज फ्रान्सको टोलीबाट बाहिर

एजेन्सी – चोटका कारण महत्वपूर्ण खेलाडीलाई गुमाइसकेको फ्रान्सको टोलीबाट थप दुई खेलाडी चोटकै कारण बाहिरिएको छ । यसै साता युइएफए नेसन्स लिग खेल्ने तयारीमा रहेको फ्रान्सले पहिलो रोजाईका गोलरक्षक तथा कप्तान ह्युगो लोरिस र डिफेन्डर थियो हर्नान्डेजलाई चोटकै कारण गुमाउने पक्का भएको छ । फ्रान्सले यसै साता युइएफए नेसन्स लिगमा अस्ट्रिया र डेनमार्कसँग खेल्दैछ । […]

माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती एघार सार्वजनिक

यु-२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् ।जसमा गोलरक्षक ईश्वर गुरुङ छन् । यस्तै, डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवालसमेत प्लेइङ सेटमा छन् । प्रतियोगितामा नेपाल पहिलो तीन अंक खोस्ने रणनीतिमा  छ । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली टि

मछिन्द्रका चार खेलाडीले मनाङबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका चार खेलाडीले मनाङ मर्स्याङ्दी क्लबबाट चौंथो स्थानीय तह सहिद स्मृति चौथो मकवानपुर गोल्डकप प्रतियोगिता खेल्ने भएका छन् । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर विशाल राई, विंगर सुजल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले मनाङबाट मकवानपुर गोल्डकप खेल्न लागेका हुन् । उक्त गोल्डकपमा मछिन्द्रले […]

एपिएफका जापानी गोलरक्षक विभागीय टोलीबाट खेल्ने पहिलो विदेशी

सुबास हुमागाईं, काठमाडौं विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि जापानी गोलरक्षकलाई अनुबन्ध गरेको छ । जापानी गोलरक्षक युया कुरियामालाई अनुबन्ध गरेसँगै उनी विभागीय टोलीबाट ए डिभिजन लिग खेल्ने पहिलो विदेशी खेलाडी बनेका छन् । एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि विभागीय टोली एपिएफले पहिलोपटक विदेशी खेलाडी समावेश गरेको हो । […]

किरणले माल्दिभ्सको माजियाबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजन क्लब माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका छन् । शुक्रबार माल्दिभ्स प्रस्थान गरेका किरणले शनिबार नै क्लबसँग एक सिजनका लागि सम्झौता गरेका हुन् । यसअघि माल्दिभ्सकै टिसी स्पोर्ट्सका लागि खेल्दै किरणले लिग उपाधिसँगै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । किरणकै […]

कप्तान किरण सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ […]

राष्ट्रिय टोलीमा किरण : डेब्युदेखि ७३औं खेलसम्म

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउने संघारमा छन् । विहीबार भारतविरुद्ध ७३ औं खेल खेल्दै उनले विराज महर्जनको नाममा रहेको कीर्तिमान बराबरी गरे । आइतबार मैदान उत्रिए उनले ७४ औं क्यापसँगै कीर्तिमान आफ्नो नाम गर्नेछन् । ३१ वर्षीय गोलरक्षकले सन् २००८ मा एएफसी […]

एउटै सिजनमा तीन गोल्डेन ग्लोब पाउने पहिलो गोलरक्षक एलिसन

एजेन्सी । ब्राजिलका गोलरक्षक एलिसन बेकरका लागि यो सिजन फलिफापपूर्ण भएको छ । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने