‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको कागजात नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा हानेको छ । आयोगको बर्दिबास कार्यालयको टोलीले बुधबार प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी वेदप्रसाद ढकालले जानकारी दिए । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै […]