वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावका लागि वैशाख १० सम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले वैशाख ३० मा हुन लागेको स्थानीय चुनावलाई ध्यानमा राखेर यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार ५९.९ प्रतिशतले पूर्ण मात्रा […]

सम्बन्धित सामग्री

सबै नागरिकलाई छिटो खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो।छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घ

खोपको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण

चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्था निम्त्याउन सक्ने खतरा रहेकाले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा […]

१४ वर्षमाथिका सबै नागरिकलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका छन् । औषधि र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट वञ्चित नहुने जनाउँदै मन्त्री बुढाक्षेत्रीले सबैभन्दा पहिला नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएकाले ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित भएको बताए ।ज

वैदेशिक रोजगारीमा जानेका लागि तत्काल खोपको व्यवस्था गर्न आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।श्रम गन्तव्य मुलुकहरुमा कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएका व्यवस्थाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई आर्थिक व्ययभार बढ्ने देखिएको भन्दै आयोगले उनीहरुलाई अनिवार्य खोपको व्यवस्था गर्न आग्रह गरेको हो।आयाेगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी श्रमिकलाई कोभिड–१९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ सङ्कट व्यवस्

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको दाबी

नेपाल खोप उत्पादक नभएपनि छोटो समयमै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेको उनको भनाइ छ। अब लगातार खोप लगाएर सुविधा उपलब्ध गराउने उनले बताए।

अपाङ्गता भएका व्यक्तिहरुलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

अर्घाखाँची । राष्ट्रिय अपाङ महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले कोरोनाको जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खोपको व्यवस्था गर्न सरकारसंग माग गर्नु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघले अर्घाखाँचीमा गरेको कार्यक्रममा उहाँले अपाङ्गता र अशक्त व्यक्तिहरुको सुरक्षाकोलागि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले अपाङ्ग मध्ये ‘क’ वर्गका रातो कार्ड पाएका अपाङ भएका कुरुवाको रेखदेख गर्नेलाई पनि […]

ट्याङ्कर चालकलाई खोपको व्यवस्था गर्न माग

कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।सङ्घले दोस्रो लहरको  सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै  थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढ

प्रदेशमा कार्यरत सबै पत्रकारलाई खोपको व्यवस्था गर्छौं : मन्त्री कार्की

झापा : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताएका छन्।प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले बुधबार बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताए। कोभिड–१९ बाट प्रेस जगतमा परेको प्रभाव, पत्रकारका

कर्मचारीलाई खोपको व्यवस्था नभए कारोबार बन्द हुन सक्छः पेट्रोलियम व्यवसायी

पेट्रोलियम कारोबार गर्ने कर्मचारीलाई खोपको व्यवस्था नभए पेट्रोलियम कारोबार बन्द हुन सक्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले बताएको छ।