अपाङ्गता भएका व्यक्तिहरुलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

अर्घाखाँची । राष्ट्रिय अपाङ महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले कोरोनाको जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खोपको व्यवस्था गर्न सरकारसंग माग गर्नु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघले अर्घाखाँचीमा गरेको कार्यक्रममा उहाँले अपाङ्गता र अशक्त व्यक्तिहरुको सुरक्षाकोलागि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले अपाङ्ग मध्ये ‘क’ वर्गका रातो कार्ड पाएका अपाङ भएका कुरुवाको रेखदेख गर्नेलाई पनि […]