नौ महिनापछि खुल्यो पशुपति मन्दिर (फोटो फिचर सहित)

हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट पूर्णरुपमा खुल्ला गरिएको छ । कोरोना महामारीसँगै सरकारले गरेको लकडाउनको कारण बन्द रहेको पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्ला गरिएको हो । मंगलबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरिएकाे थियाे । लामाे समय पछि खुला गरिएका कारण मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनहरुकाे भीड लागेकाे थियाे ।

सम्बन्धित सामग्री

चापागाउँका मौन सम्पदा (फोटो फिचर)

‘यो मन्दिर कुन देउताको हो बा ?’ ललितपुर चापागाउँ क्वे गणेशको सतलमा बसिरहेका स्थानीय ज्येष्ठ नागरिकसँग शुक्रबार बिहान सोधियो । मन्दिरतिर हेरेर एकैछिनपछि उनले जवाफ दिए, ‘देउतै छैन, के भन्ने ? उहिल्यै चोरी भइसक्यो । अहिले भित्र स–साना मूर्तिमात्रै छन् ।’ मन्दिरभित्र मूर्ति छैन । ढोका बन्द छ । स्थानीय प्रत्येक बिहान बाहिरैबाट पूजा–आराधना गरेर […] The post चापागाउँका मौन सम्पदा (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पशुपतिमा एक दिन (फोटो फिचर)

११ चैत, काठमाडौं । पशुपतिनाथको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभइ विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ । पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल पनि हो । […]

‘मारूनी’ नाच संरक्षण गर्दै युवा (फोटो फिचर)

पाल्पा :  अग्लो डाँडाको टाकुरोमा रहेको एउटा मन्दिर। मन्दिर अगाडिको खुला चौर। जहाँ गुन्यु र चोलीमा सजिएका। गलामा माला पहिरिएका। गीतको लयमा मादल घन्किएका आवाज। त्यही तालमा जेष्ठ नागरिकसँगै भर्खरका किशोर किशोरीले नाचेर साथ दिइरहेका देखिन्थे। नाच हेर्न सयौंको संख्यामा दर्शकको भीड।रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गास्थित रैनादेवी मन्दिर प्रांगणको दृष्य हो यो। यहाँ वर्षेनी मारूनी नाच्ने गर्छन्। न्वागी मेलाको अवसर पारेर यहाँ पुरानो संस्कृति झल्किने मारूनी नाच देखाइन्छ। लोप हुँदै

मच्छिन्द्रनाथको रथलाई ‘आमा’को मन्दिर परिक्रमा (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई बुधबार लगनखेलमा ‘मच्छिन्द्रनाथकी आमा’को मन्दिर परिक्रमा गराइएको छ । रथलाई तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिर दुई पटक परिक्रमा गराइएको हो । परिक्रमापछि मच्छिन्द्रनाथको रथलाई त्यहीँ नजिकै राखिएको छ । बिहीबार मच्छिन्द्रनाथको नरिबल खसाल्ने जात्रा हुनेछ । जात्रामा रथको टुप्पोबाट नरिवल खसाल्ने गरिन्छ । हेर्नुस् तस्वीरहरु :

स्पेनका सभामुखको टोली भक्तपुर दरबार स्क्वायरमा (फोटो फिचर)

भक्तपुर : स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको सांसदहरुको टोलीले बिहीवार साँझ भक्तपुरको अवलोकन भ्रमण गरेका छन्।भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेका थिए। अवलोकनका क्रममा स्पेनको सभामुख डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक

मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात (फोटो फिचर)

काठमाडौं :  हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ। मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा हिउँ परेको हो ।मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ। मुक्तिनाथ दर्शनकालागि आएका पर्यटकहरु हिउँ परेकोदेखेर उत्साहीत भएको सञ्चालक सुवेदीले बताए। यस वर्ष गत हप्ता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि आइतबार अलिक बाक्लो हिउँ परेको सुवेदीको भनाइ छ।मुस्ताङका प्रमुख ज

चचहुई . . .चचहुई (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित महादेवस्थान मन्दिर छेउको पिपलको रूखमा हालिएको पिङ खेलेर रमाइलो बालबालिकादेखि युवायुवतीहरू।

साढे चार महिनापछि खुल्यो पशुपतिनाथको मन्दिर (फोटो फिचर)

काठमाडौं : कोरोना संक्रमणको जोखिमका कारण साढे ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मूल मन्दिर आजदेखि खुल्ला गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमापूजा गरेपछि शुक्रबार बिहान साढे ५ बजेदेखि भक्तजनका लागि मन्दिर खुल्ला गरिएको हो।अहिले कोरोना जोखिम कम भए पनि पूर्णरुपमा हटिनसकेकाले दिउँसो १ बजेसम्म मात्रै मन्दिर खुल्ला गरिने कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका

सुनसान भैरवनाथ मन्दिर (फोटो फिचर)

पाल्पा : दैनिक जसो भक्तालुहरुको निकै भीड लाग्ने रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान रहेको भैरवनाथ मन्दिरमा यतिबेला सुनसान छ। यहाँ एसियाकै ठूलो त्रिशुल छ। त्यही त्रिशुल हेर्ने र त्रिशूलसँग फोटो खिच्न दैनिक सयौं मानिस आउने गर्दथे। मनोकांक्षा पूरा हुने भन्दै पूजा आराधना गर्ने र बलि चढाउँनेको घुइँचो नै लाग्ने गर्दछ। आध्यात्मिक पर्यटक अध्ययन अवलोकनका लागि यहाँ आउँछन्।यहाँ पञ्चेबाजासहित पञ्चबली ल्याउने चलन छ। अहिले आएका भक्तालुले मन्दिरमा पूजा गर्न नपाउँदा केही टाढै पूजा तथा बलि चढाए

बिस्काका लागि रथ तयार (फोटो फिचर)

काठमाडौ : तीन सय वर्ष पुरानो लिच्छविकालीन बिस्काः (बिस्केट) जात्राका लागि भक्तपुरको न्यातपोल मन्दिर परिसरमा भैरबको रथ निर्माण भइरहेको छ। स्थानीय कालीगढ र शिल्पकारहरु रथ बनाउन व्यस्त छन्।जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले भक्तपुर प्रसिद्ध बिस्काः जात्रा रोक्ने निर्णय गरेको छ। उक्त निर्णयपछि भक्तपुरका बासिन्दा आक्रोशित भएका छन्। उनीहरुले सोमबार टौमढीस्थित ङातापोल (पाँच तल्ले मन्दिर) परिसरमा विरोधमा प्रदर्शनसमेत गरेका छन्।मध्यपुर थिमि नगरपाल