स्पेनका सभामुखको टोली भक्तपुर दरबार स्क्वायरमा (फोटो फिचर)

भक्तपुर : स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको सांसदहरुको टोलीले बिहीवार साँझ भक्तपुरको अवलोकन भ्रमण गरेका छन्।भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेका थिए। अवलोकनका क्रममा स्पेनको सभामुख डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । आइतबार भक्तपुर पुगेर पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्दै दरबार क्षेत्रको अवलोकन गरेका हुन् । पूर्वराजा शाहले भक्तपुर पुग्दा स्थानीयहरुले राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए । त्यस्तै, स्थानीयहरुले सांस्कृतिक बाजागाजासमेत प्रस्तुत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दा राजसंस्था समर्थकहरुले राजा आऊ देश बचाउ, राजसंस्था […]

भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

भक्तपुर- सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८/०८१ को बजेटमा यसको सुनिश्चितता गरिएपछि पुनःनिर्माणको सुनिश्चिता भएको हो। भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुनःनिर्माण सुरु हुने भएको छ। त्यस्तै, भक्तपुरको दूधपाटीस्थित सहिद […]

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्प गुच्छा दिँदै स्वागत एवं सम्मान गरे।     कार्यक्रममा भक्तपुर

लीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन, काठमाण्डौका सडक अस्तव्यस्त

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ । ली चान्सुको स्वागतमा भक्तपुरमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो । लीको भ्रमणका कारण बिहान ९ बजेदेखि नै काठमाण्डौ उपत्यकामा गाडीको आवागमन प्रभावित भएको छ । अहिले उपत्यकाका मुख्यमुख्य सबै चोकमा लामो जाम छ । बिहान रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय,...

चान्सुसहितको चिनियाँ भ्रमण टोलीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन (फोटोफिचर)

नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरकाे अवलोकन गरेको छ । सो अवसरमा उनीहरुको स्वागतमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ ।  राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ ।

बालेनले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर पुगेका छन्। उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन्। उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो। बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो। बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन्। बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन्। उनी निर्वाचन परिणाम आउँंदै गर्दा […]

टी–ट्वान्टी विश्वकपको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा राखिँदै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ट्रफी आज बुधबारबाट भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनको लागि राखिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि भक्तपुर दरबार स्क्वायरमा ट्रफी राखिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको गोक्यो ताल र काला पत्थरमा राखिएको थियो भने त्यसपछि चन्द्रागिरीमा पुर्‍याइएको थियो । […]

भक्तपुर दरबार स्वाक्वायरमा चिनियाँ नेता लिउको टोली

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज भक्तपुर क्षेत्रको अवलोकन गरेका छन्। जियानचाओ आज भक्तपुर दरबार स्वाक्वायर लगायतका स्थानमा अवलोकनका लागि पुगेका थिए। सो क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायत उपस्थित थिए। चार दिने भ्रमणका…

पुनर्निर्माणपछि जीवन्तता पाउँदै भक्तपुर दरबार स्क्वायर(भिडियोसहित)

भक्तपुर । भक्तपुर दरबार क्षेत्र ऐतिहासिक, सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि प्रसिद्ध मानिन्छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका तीन सांस्कृतिक सम्पदामध्ये एक भक्तपुर दरबार प्राचीन मल्ल राजाहरूको शासनको केन्द्र थियो । भक्तपुर नगरपालिका (‘ख्वप’)मा अवस्थित भक्तपुर दरबार क्षेत्र भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो । समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को […]